Advertisement
Advertisement

आनसान होली महोत्सवको आयब्यय सार्वजनिक ३० लाख वन भन्दा बढि वचत, चार लाख वन उठ्नै बाँकी 

Advertisement
Advertisement

 

पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच “स” दक्षिण कोरियाको आयोजनामा गत मार्च २४ तारिख सम्पन्न आनसान होली महोत्सवमा भएको आम्दामी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

सोमबार पाँच “स” को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको आर्थिक प्रतिबेदन अनुसार सस्थागत तथा पदाधिकारी बाट प्राप्त सहयोग, ब्यक्तिगत सहयोग, खाना लगायत होली सामाग्री स्टल बाट जम्मा ६९ लाख ३२ हजार ८०० आम्दानी भएको र कार्यक्रम ब्यबस्थापन ,साउण्ड् सिस्टम लगायत बिबिध खर्चमा ३९ लाख २० हजार ४५० वन खर्च भएको देखाइएको छ ।आम्दानी भएको रकम मा खर्च कटौती गरेर ३० लाख १२ हजार ३५० वन जम्मा भएको र स्पोन्सर बाट अझै ४ लाख ५६ हजार वन उठ्न बाँकी रहेको प्रतिबेदन मा उल्लेख गरिएको छ।

 

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाले पाँच “स” सबैको साझा संस्था भएकोले संस्थागत रूपमा भएका आम्दामी र खर्चहरूको विवरण सार्वजनिक गर्नु आफ्नो दायित्व रहेकोले उक्त कार्यक्रममा भएको आम्दामी र खर्चको विवरण सार्वजनिक गरेको जनाएको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताहरू, उक्त महोत्सवलाई प्रायोजन उपलब्ध गराउने कोरिया स्थित व्यवसायीहरू , तथा उक्त दिनको कार्यक्रममा उपस्थित हुनुभएर कार्यक्रम भव्य बनाउन सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

“साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूहले परदेशमा रहेर पनि घरदेशको कला संस्कृतिलाई जोगाई राख्न अहोरात्र योगदान दिइरहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×