Advertisement
Advertisement

आजको राशिफल : २०८१ असोज ५ गते (शनिवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ भोजन प्राप्ति, परिवारबाट सहयोग हुने, अरुबाट सम्मान मिल्ने, मनमा प्रशन्नता मिल्ने

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आखामा पिडा हुने, धन नोक्सान हुने, बढी खर्चहुने भएकोले मानसिक तनाब हुने

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सबै काममा सफलता मिल्ने, धन प्राप्ति, मनमा प्रसन्नता, आरोग्यता प्राप्त हुने

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

काममा बिध्न बाधा हुने, मन चञ्चल हुने, पेटमा गढबढी, नजिकको मान्छे संग बैरभाव बढ्ने

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यमा बाधा, मनमा अशान्ति, यात्रामा बाधा, चिन्तायुक्त खबर प्राप्तिको सम्भावना

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

घरमा खुशि छाउने, धन आगमन हुने, बिबादमा आफ्नै जित हुने

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मानसिक शान्ति, सबै काममा सहजता, धन प्राप्तिको सम्भावना, सबैबाट सहयोग

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पेटमा समस्या, अरुसंग बैरभाव हुने, एक्कासी रोगको सम्भावना, मनमा अस्थिरता

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काममा ढिलासुस्ती, परिवारमा वियोग, व्यवसायमा आफुले भनेजस्तो नहुने, चिन्ता

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लक्ष्य अनुरुप काममा सफलता, स्वास्थमा सुधार, खुशी

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

जमिनको कार्यबाट लाभ, प्रियजनसंग भेट, डुबेको धन प्राप्ति, हर्ष

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अरुबाट अपमानित हुनुपर्ने, अपब्यय, खर्चको कारणले मानसिक तनाब

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×