Advertisement
Advertisement

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले छुसकमा भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने

Advertisement
Advertisement


कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाजले सेप्टेम्बर १५ तारिख सउलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। 

“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १५ तारिख आइतबारका दिन साँझ ६ बजेदेखि सउलको होंदे स्थित यति रेस्टुरेन्टमा (서울 마포구 와우산으로 18길 20 홍대예티) मा डिनर सहितको भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नेभएको हो। कोरियन महान् चाड छुसकको अवसरमा सिन्धुपाल्चोक घर भई विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एक अर्कासँग परिचित हुने र परिचित गराउने उद्देश्यका साथ भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष राजु लामाले बताउनुभएको छ ।



सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ।

सेप्टेम्बर १५ तारिख आइतबारका दिन साँझ ६ बजेदेखि सउलको होंदे स्थित यति रेस्टुरेन्टमा आयोजना हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको भेटघाट तथा परिचयात्मक कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सिन्धुपाल्चोक बासी लगायत गैर सिन्धुपाल्चोक बासी सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

 

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसा...
कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×