Advertisement
Advertisement

३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल, २३६४.६३ विन्दुमा पुग्दा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

Advertisement
Advertisement

साताको चौथो कारोबार दिन बुधबार पनि बजार उच्च अंकले बढेको छ । यो दिन बजार ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा आइपुगेको छ । 

यो दिन ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ९ अर्बभन्दा माथि कारोबार भएको थियो ।

यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। यसपछि यो दिन नै १२ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।यो दिन ३०६ वटा कारोबार भएका कम्पनीहरुमध्ये २०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा सिंगटी हाइड्रो पावर छ। उक्त कम्पनीको २३ करोड ५५लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआरएन इन्फ्रास्टक्चरको २२ करोड ७१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ। यसैगरी, यो दिन सोनापुर मिनरल्स एण्ड आयल्स, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयरमूल्य १९ करोड ४४ लाख रुपैयाँँदेखि २० करोड ३५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

उच्च अंकले बढेको बजारमा चार वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सेन्ट्रल फाइनान्स,सिंगटी हाइड्रो, अरुणखोला जलविद्युत,मन्दाकिनी हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले सर्किट लागेको छ। 

कतिपय लगानीकर्ताले बजारले बुल रन समातेको भनेर बताएका छन् ।एक जना लगानीकर्ता देब गुरागाईंले बजारमा सुधार आएको निश्चित हो तर बजारले बुलिश ट्रेन्ड नै समातेको भन्न नमिल्ने बताएका छन् ।साथै उनले विगतकै बजार अर्थात् ३ हजार ३९८ विन्दु क्रस भएपछि मात्र बजारले बुलिश ट्रेन्ड समातेको भन्न मिल्ने बताएका छन् ।

बढेको बजारमा सिटीजन म्यूचुअल फण्डको इकाई मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइएमबी डिबेन्चर,एनआइविएल स्टेलबल फण्डको इकाई मूल्य ७.७८ प्रतिशतदेखि ७.७२ प्रतिशतले घटेको छ ।

नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा धेरै व्यापार उपसमूह ७. ३० प्रतिशतले बढेको छ। त्यसैगरी, दोस्रोमा होटल एन्ड टुरिजम उपसमूह ५.५५ प्रतिशतले बढेको छ । उता तेस्रोमा वित्त उपसमूह ५.५० प्रतिशतले बढेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×