Advertisement
Advertisement

NCC ले आउदो छुसकको लागि कार्यक्रम बाडफाड मे २६ मा गर्दै

Advertisement
Advertisement

बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको महान चाँड छुसक को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाडफाड यही २६ तारिक सुवनमा रहेको Delhi Daba restaurant को चौथो तल्लाको कामना सभा तथा सेमिनार हलमा गर्ने भएको छ । 

गत अप्रिल 28 तारिकमा प्रादेशिक संस्था र नेपाली सम्पर्क समिति NCC को दोस्रो बिस्तारिक बैठक द्वारा सर्बसम्मत रुपमा मे 26 तारिक बाँडफाँड गर्ने मिति तय भएको हो ।कार्यक्रमका नाउमा नेपाली समाजनै बिखन्डन हुने  र अस्वस्थ प्रतिस्पर्धाले फाईदा नपुग्ने हुनाले यसपाली सबैलाई मिलाएर लैजानुपर्ने सबैको आशय रहेको बताउदै सुदुर पश्चिम समाजका भिम जागृत,लुम्बिनी प्रदेश समाजका संयोजक हिमाल खनाल , कर्णाली प्रदेशका अध्यक्ष धर्मराज जोशी ,गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरी ,बागमती प्रदेश एकता समाजका अध्यक्ष बि.पि .पौडेल ,पुर्बान्चल सरोकार समाजका महासचिव केदार निरौला र NCC अध्यक्ष हरि खनाल  लगायत कार्यसमिति र  प्रादेशिक संस्था बिच तहगत  संरचना ,बिधान तथा कार्यक्रम बाँडफाँड सम्बन्धि छलफल भएको थियो ।
सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको नेपाली सम्पर्क समिति NCC ले सबै संघसंस्था हरुलाई एकताबद्ध गर्नेमा जोडदिएको छ । बिगतमा जस्तै हरि प्रसाद खनाल नेतृत्वमा आए सगै   निकै सकृयताका साथ संस्थागत सहकार्य आपसी सर सहयोग ,भुकम्प ,बिरामी साथै कोरियामा नेपाली हरुका समस्यामा र महत्त्वपूर्ण बिषयका  कार्यक्रम ,नितिगत सुधार का साथै राम्रो टिम ,तथा बिभागका बिज्ञहरुले पनि राम्रो साथ दिईरहेको देखिन्छ ।
कोरियामा रहेका संघसंस्था हरुका प्रतिनिधीहरुले पनि NCC ले अहिले राम्रो काम गर्दैछ राम्रो लाई राम्रै भन्न सक्नुपर्छ भन्ने कुराहरु पनि सुनिदै आएको छ । कोरोना कालमा  केन्द्र सगै लामो समय रोकिएको बुसान क्षेत्रीय अधिबेशन गराई क्षेत्रले पनि राम्रो काम गरिरहेको छ।अन्नोलमा परेका संघसंस्था हरुमा पनि  NCC प्रति पुन आशा पलाएको बताउने  गरेका छन ।पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग खेलकुद,मनो परामर्श साथै गौतम बुद्ध संरक्षण समिति लगायत थुप्रै बिभाग हरु गठन गरि काम गरिरहेको छ।

आउने छुसकमा विभिन्न सामाजिक काम गर्ने उदेश्य राखेर  गरिने सास्कृतिक कार्यक्रम बाडफाड कार्यक्रम लाई  सफल पारिदिनुहुनको लागि आयोजकले प्रादेशिक, जातिय, क्षेत्रीय,जिल्लागत,पत्रकार, धार्मिक संघ संस्थाका साथै बुद्धीजिबी,ब्यापारि,बिधार्थी र कोरियामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी मा हार्दिक निमन्त्रणा गरेको छ ।

मिती -2024/05/26 आईतबार
समय-11:30 बजे (बिहान)
स्थान- सुवन ट्रेन 9 गेट 경기도 수원시 팔달구 매산로6-2
델리다바 인도 식당 भएको चौथो तला

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×