Advertisement
Advertisement

नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाको पाँचौ वार्षिक साधारण सभा आउँदो मे ५ मा हुने

Advertisement
Advertisement

 

 

बोम्जन गुरुङ, कोरिया:कोरिया स्थित नेपाल भलिबल संघको पाँचौ वार्षिक साधारण सभा आउँदो मे महिनाको ०५ तारिक हुने भएको छ । संघको तेश्रो कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा उक्त साधारण सभा गर्ने भएको हो ।

“स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने नारा सहित सन् २०१७ मा स्थापना संघले दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने भलिबल प्रतियोगिताको निमित्त उल्लेखनीय सहजिकरण गर्दै नेपाली भलिबल खेलको विकास र राष्ट्रिय हितको लागि योगदान पुर्याउदै आईरहेको संघका अध्यक्ष चन्द्रा रानाले बताए ।

कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका नेपाली भलिबल खेलाडीहरुको सक्रियतामा संघ स्थापना भएको बताउँदै प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबल खेललाई सम्बर्द्धन, खेल र खेलाडीको हौसला बढाउन संघ सदैव तत्पर रहेको तर्क महासचिव लेसन गुरुङले अघि सारे ।

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाका संरक्षक, बरिष्ठ सल्लाहकारहरु, सल्लाहकारहरु, नेपाली भलिबल खेल सम्बद्ध संघसंस्थाका अध्यक्षहरु एवं खेल संयोजकहरु, राष्ट्रिय तथा क्षेत्रीय भलिबल रेफ्रिहरु, कोरियाबासी भलिबल खेलाडीहरु, पत्रकार, विद्यार्थी, व्यवसायी र भलिबल खेलप्रेमी सम्पूर्ण शुभचिन्तकहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :
मिति : २०२४ मे ०५ तारिक आइतबार
समय : दिनको ठिक १२:०० बजे
स्थान : दर्शन नमस्ते रेष्टुरेन्टको सभा हल (छैठौं तल्ला) दोङ्देमुन सउल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×