Advertisement
Advertisement

बुद्धि गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको १०औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु — संयोजक राईद्वारा मतदातालाई सक्रिय सहभागिताको आग्रह

Advertisement
Advertisement

बुद्धि गुरुङको नेतृत्वमा रहेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन २०२५ अन्तर्गत आज (जुलाई २७) निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन समितिका संयोजक लोचन राईका अनुसार, मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ र बिहान १०:३० बजेबाट मतदान सुरु भएको हो।

संयोजक राईले निर्वाचन प्रक्रियामा निष्पक्षता, पारदर्शिता र मर्यादित सहभागिता सुनिश्चित गर्न सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय व्यवस्था मिलाइएको बताए। साथै, उनले पञ्जीकृत सम्पूर्ण सदस्यहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै नेतृत्व चयनमा सक्रिय सहभागिता जनाउन विशेष आग्रह गरेका छन्।

उनका अनुसार, मतदान सम्पन्न भएपछी  आजै साँझ ६ बजेभित्र मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। परिणाम घोषणा लगत्तै नव–निर्वाचित पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमसमेत आयोजना गरिने छ।

निर्वाचन समितिले प्रक्रियालाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउने उद्देश्यका साथ प्राविधिक पूर्वतयारीदेखि शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक सबै तयारीहरू पूरा गरेको जनाएको छ। समितिले आम सदस्यहरूलाई संयम, अनुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्दै निर्वाचन प्रक्रियामा जिम्मेवार ढंगले सहभागी हुन विशेष आग्रह समेत गरेको छ।

१०औं महाधिवेशनले संघको आगामी नेतृत्व चयन गर्नुका साथै कोरियामा रहेका प्रवासी नेपाली समुदायलाई अझ सशक्त रूपमा प्रतिनिधित्व गर्ने आशा गरिएको छ।

कोरियामा हाल दुई वटा एनआरएनए कार्यसमिति सक्रिय छन् — जसले नेपाली समुदायलाई विभाजित बनाएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, समुदायका विभिन्न पक्षबाट एनआरएनएको नाममा भइरहेको विभाजन अन्त्य गरी दुवै पक्ष मिलेर अगाडि बढ्नुपर्ने माग पनि उठ्दै आएको छ। निर्वाचनको यो प्रक्रियाले कुन दिशा लिन्छ र प्रवासी नेपाली समुदायमा कस्तो प्रभाव पार्छ भन्नेमा सबैको चासो केन्द्रित छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×