Advertisement
Advertisement

दक्षिण कोरियामा “रुद्राभिषेक तथा शिव महिमा भजन प्रतियोगिता” आयोजना हुने

Advertisement
Advertisement

बिशाल आवाज— नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित “सनातन, साहित्य, सङ्गीत, साधना समूह (पाँच स) दक्षिण कोरिया” ले यस वर्ष पनि आफ्नै मन्दिरमा पवित्र श्रावण महिनाको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

समूहले आगामी श्रावण १८ गते, आइतबार (२०२५ अगस्ट ३ तारिख) का दिन “रुद्राभिषेक तथा शिव महिमा भजन प्रतियोगिता” कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। कार्यक्रम बिहान ९:३० बजे रुद्राभिषेक पूजाबाट सुरु हुनेछ भने भजन प्रतियोगिता बिहान ११:५० बजे सुरु हुने जनाइएको छ।

समूहले समस्त सनातन प्रेमी महानुभावहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गरेको छ। साथै, रुद्राभिषेक पूजा समारोहमा कर्ताका रूपमा सहभागी हुन इच्छुक महानुभावहरूले पूर्व जानकारी गराई नाम दर्ता गराउन सक्नेछन्।

भजन प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरूले पूर्वदर्ता अनिवार्य रूपमा गराउनु पर्नेछ। दर्ता शुल्क १ लाख कोरियन वोन तोकिएको छ र प्रत्येक टोलीमा कम्तीमा ५ जना सदस्य अनिवार्य हुनुपर्नेछ।

🎶 भजन प्रतियोगिताका आकर्षक पुरस्कारहरू यसप्रकार छन्:

  • प्रथम पुरस्कार: ४ लाख ५ हजार कोरियन वोन + प्रमाणपत्र
  • दोस्रो पुरस्कार: २ लाख ५ हजार कोरियन वोन + प्रमाणपत्र
  • तेस्रो पुरस्कार: १ लाख ५ हजार कोरियन वोन + प्रमाणपत्र

धार्मिक आस्थासँगै नेपाली कला, संस्कृति र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले समुहले विगत वर्षहरूमा पनि  बिभिन्न कार्यक्रम हरु गर्दै आइरहेको छ।

थप जानकारी वा सहभागिताका लागि आयोजक समूहसँग सम्पर्क गर्न सकिनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×