Advertisement
Advertisement

कोरियाको गर्मीमा काम गर्दै गर्दा एक नेपालीको दु:खद निधन 

Advertisement
Advertisement

कोरियामा गर्मी बढ्दो छ। यस्तै गर्मीमा काम गरिरहेका एक नेपालीको 포헝시. मा दुखद निधन भएको छ।

२४ जुलाई को दिन, दिउँसो १२ बजेर २३ मिनेटतिर 경북 포항시 북구 (पोङ्ग सिटी, उत्तर जिल्ला) स्थित एक डाँडामा घाँस काट्ने काम गर्दै गर्दा ४० वर्ष उमेरका नेपाली पुरुष A씨 अचानक ढलेका थिए। साथीहरूले तत्कालै आपतकालीन सेवामा खबर गरेपछि ११९ एम्बुलेन्स टोली घटनास्थलमा पुग्दा A씨 बेहोस अवस्थामा रही नाडीमा चाल नदेखिएको बताइएको छ। तुरुन्तै अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका बताइको छ।  

अनुसन्धान अनुसार A씨 बिहान ६ बजेदेखि घाँस काट्ने काममा संलग्न थिए। त्यो दिन पोङ्गमा अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसम विभागका अनुसार जुलाई २२ देखि पोङ्ग क्षेत्रमा ‘폭염경보’ (गर्मी सर्तकता उच्चतम तह) जारी गरिएको थियो। साथै चार दिनदेखि रातको न्यूनतम तापक्रम २५ डिग्रीभन्दा नघटेको ‘ताप रात’ (तातो रात) को अवस्था पनि देखिएको थियो।

रातमा पनि तापक्रम २५ डिग्रीभन्दा तल झरेको थिएन, जसलाई ‘तातो रात’ (열대야) भनिन्छ।

डाक्टरहरूले प्रारम्भिक रूपमा गर्मीले असर गरेजस्तो देखिएको बताएका छन्, तर मृत्युको ठ्याक्कै कारण सम्बन्धित निकायले अनुसन्धानपछि मात्र बताउने छ।

कोरियामा अहिले गर्मी धेरै बढेको छ। यस्तो बेलामा काम गर्दा विशेष सावधानी अपनाउन सबै नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई अनुरोध छ। पानी पर्याप्त पिउनुहोस्, आराम गर्नुहोस्, र अत्यधिक गर्मीमा काम गर्दा जोखिम नलिनुहोस्।

𝐬𝐨𝐮𝐫𝐜𝐞:연합뉴스

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×