Advertisement
Advertisement

बिदेशी कामदारलाई इट्टामा बाँधेर छिगेछाले उचालेपछि भयो राष्ट्रपतिको ध्यानाकर्षण 

Advertisement
Advertisement

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले आप्रवासी श्रमिकहरूमाथि राम्रो मानवअधिकार सुनिश्चित गर्न आह्वान गरेका छन्। 

केही दिन यता एक श्रीलंकाली आप्रवासी श्रमिकमाथि भएको  दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। उक्त घटना छल्लानाम्दोको नाजुमा रहेको एउटा इँटा कारखानामा भएको हो।

ती श्रीलंकाली आप्रवासी श्रमिक (३० वर्षको हाराहारी) माथि उनका सहकर्मीहरूले दु!र्व्यवहार गरेका थिए। ५८ सेकेन्डको भिडियोमा उनलाई इँटामा टेपले बाँधी फोर्कलिफ्टमा कसेर राखिएको देखिन्छ, जहाँ सहकर्मीहरू उनलाई हाँसी-ठट्टा गर्दै अपमान गरिरहेका छन्।

पीडित श्रमिकले ग्वाङ्जु–जोल्लानाम आप्रवासी श्रमिक नेटवर्कसँग सहयोग मागेका थिए। उक्त संस्थाले घटनाको अनुसन्धानको माग गर्दै वक्तव्य जारी गरेको छ। यस विषयमा अहिले दक्षिण कोरियाली राष्ट्रपति स्वयंले पनि टिप्पणी गर्दै यो कार्यलाई “बर्बर” भनेका छन्।

कोरियाली इन्टरनेट प्रयोगकर्ताहरू (नेटीजन) ले पनि यस घटनाको कडा आलोचना गरिरहेका छन्।

𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×