Advertisement
Advertisement

एनआरएनए कोरिया अध्यक्ष पदमा मात्र मतदान हुने, बुद्धि गुरुङसहित तीन उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

Advertisement
Advertisement

बिशाल आवाज :गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमिति चयनको प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा मात्र निर्वाचन हुने पक्का भएको छ। आगामी कार्यकाल (२०२५–२०२७) का लागि नेतृत्व चयन गर्न लागिएको एनआरएनए कोरियाको १०औं महाधिवेशनमा अधिकांश पदमा उम्मेदवार निर्विरोध चयन भएका छन्।

अध्यक्ष पदका लागि प्रारम्भमा उम्मेदवारी दिएका बुद्धि गुरुङले उम्मेदवारी फिर्ता लिएपछि अब पार्वती मोक्तान र हरि भट्टराई बीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुनिल कान्दाङवा लिम्बु र महासचिव पदका उम्मेदवार दिपक के.सी. ले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। त्यसअनुसार अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन्।

एनआरएनए कोरियाको नेतृत्व चयनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच भएको प्रचारप्रसार, दौडधुप र अन्तिम समयमा आएका उम्मेदवारी फिर्ताले चुनावी मैदानलाई अपेक्षाकृत सौहार्दपूर्ण बनाएको देखिएको छ।अब सम्पूर्ण ध्यान अध्यक्ष पदको प्रतिस्पर्धामा केन्द्रित भएको छ।

एनआरएनए कोरियाको आगामी कार्यकालका लागि नेतृत्व चयनको चरण अन्तिम चरणमा पुगेको छ। उम्मेदवारी फिर्ता र निर्विरोध चयनसँगै संगठनमा सहमतिपूर्ण नेतृत्व चयनको प्रयास देखिएको छ भने अध्यक्ष पदमा भने प्रतिस्पर्धा हुने भएपछि कोरियामा रहेको नेपाली समुदायको चासो केन्द्रित भएको छ।

निर्वाचन समितिका अनुसार अब अध्यक्ष पदका लागि मात्र निर्वाचन प्रक्रिया हुनेछ, जुन आइतबार, २०२५ जुलाई २७ मा आयोजना हुनेछ।

• 🗓 मिति: २०२५ जुलाई २७ (आइतबार)
• 🕙 समय: बिहान १०:३० बजे देखि बेलुका ५:०० बजे सम्म
• 🌐 प्रविधि: 02Webs E-voting System मार्फत अनलाइन मतदान

सपथ ग्रहण समारोह पनि सोही दिन, जुलाई २७ तारिख बेलुका ६:०० बजे आयोजना गरिनेछ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×