Advertisement
Advertisement

NRNA कोरिया नेतृत्वमा पारदर्शिता र एकताका लागि पार्वती मोक्तानको उम्मेदवारी

Advertisement
Advertisement

सिओल, दक्षिण कोरिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) कोरिया २०२५–२०२७ कार्यकालको निर्वाचनलाई लक्षित गर्दै समाजसेवी पार्वती मोक्तानले अध्यक्ष पदको लागी उम्मेद्वारी दिसक्नुभएको छ्।

उहाँले कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदायसँग भावनात्मक अपील गर्दै भन्नुभयो: 

सानो निर्णयले ठूलो परिवर्तन सम्भव हुन्छ। अब गहिरिएर सोच्ने समय आएको छ। तपाईंको अमूल्य मत समाज परिवर्तनको कोसेढुंगा बन्न सक्छ।”

पार्वती मोक्तानले आफू एकता, पारदर्शिता र सेवामूलक नेतृत्व प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै, NRNA कोरियालाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउने संकल्प व्यक्त गरेकी छन्।

उहाँको भनाइमा:

अवसर खोज्ने र भाषण गर्ने धेरै छन्, तर इमानदारीपूर्वक काम गर्ने नेतृत्वको खाँचो अझै छ। त्यसैले म तपाईंहरूको साथ र समर्थनको अपेक्षा गर्छु।”

मतदाताहरूलाई आह्वान गर्दै उहाँले आग्रह गर्नुभयो कि:

“आफ्नो विशेष मताधिकार सही व्यक्तिको पक्षमा प्रयोग गरौं। NRNA कोरियाको भविष्य तपाईंकै हातमा छ।”

📞 सम्पर्क: पार्वती मोक्तान – 010-8535-8860

📍 अध्यक्ष पदको प्रत्यासी, NRNA South Korea (२०२५–२०२७)

 

उहाँको प्रतिबद्धताहरु यस प्रकार छन्:

1️⃣ NRNA को एकता

विगतमा देखा परेको टुटफुट, बेमेल र मनमुटावको अवस्थाबाट बाहिर निकालेर सबैलाई समेट्ने एकीकृत नेतृत्व प्रदान गर्न म प्रतिबद्ध छु।

2️⃣ नेपाली समुदाय सेवा

कोरियामा रहेका नेपालीहरूको हकहित र आवश्यकतामाकेन्द्रित रहेर सेवा र सहयोगमा सधैं अगाडि रहने छु।

3️⃣ श्रमिक हित संरक्षण तथा बिमा 

नेपाली श्रमिकहरूले भोगिरहेका समस्याको समाधानका लागि कानुनी सहायता, हेल्पलाइन, र आपतकालीन व्यवस्थालाई थप मजबुत बनाउन पहल गर्नेछु । साथै श्रमीक बिमाको लागि पहल गर्नेछु । 

4️⃣ नेपाल–कोरिया सम्बन्ध सुदृढीकरण

दुई देशबीचको सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन कूटनीतिक पहल गर्नेछु।

5️⃣ संस्थागत पारदर्शिता

NRNA को आर्थिक, प्रशासनिक र कार्यक्रमगत कार्यहरूमा पारदर्शिता कायम राख्ने मेरो प्रतिबद्धता हुनेछ।

6️⃣ युवा, विद्यार्थी र महिला सहभागिता

युवाहरू, महिला तथा विद्यार्थी वर्गलाई नेतृत्व र सशक्तिकरणमा ल्याई NRNA लाई समावेशी बनाउने छु।

7️⃣ नीति तथा नियमको पालना

संस्थाको नीति, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्दै नेतृत्वमा उदाहरणीय अनुशासन देखाउने छु।

8️⃣ समानुपातिक समावेसी सहभागिता

जातीय, भाषिक, लैङ्गिक, भौगोलिक र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्न म प्रयत्नशील रहने छु।

9️⃣ सहकार्य र साझेदारी

कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थासँग सहकार्य र आपसी सहयोगमा जोड दिने छु।

🔟 नेपालमा पर्यटन तथा व्यवसाय प्रवर्द्धन

कोरियाली लगानीकर्तालाई आकर्षित गर्दै नेपालमा पर्यटन र व्यवसायिक प्रवर्द्धनमा भूमिका निर्वाह गर्नेछु । 

म माथि उल्लेख गरिएका सम्पूर्ण प्रतिबद्धताहरूमा दृढ भएर उभिएको छु। सकेसम्म राम्रो गर्नेछु, नसके नराम्रो भने कहिल्यै गर्नेछैन – यही मेरो नेतृत्व दर्शन हो।

यसैले, तपाईंहरूको विश्वास, समर्थन र अमूल्य मतका लागि हार्दिक अनुरोध गर्दछु।

जय NRNA! धन्यवाद । 

नोट : “सकेसम्म राम्रो गर्नेछु, नसके नराम्रो कहिल्यै गर्नेछैन – यही मेरो नेतृत्व दर्शन हो।”

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×