Advertisement
Advertisement

एमटियुले ह्वासंङ फारानमा २०२५ जुलाई २० मा जुलुस गर्ने

Advertisement
Advertisement

प्रवासी श्रमिकको पेशागत हक अधिकारप्राप्तिको निम्ति निरन्तर सघर्ष गरि रहेको प्रवासी श्रमिक युनियन (Migrants Trade Union MTU) ले ह्वासंङको फारानमा जुलाई २० तारिक जुलुस गर्ने भएको छ।

इपिएस E7, E7-4. F2 R ,E2 लगायत भिषामा कार्यारत सबै प्रवासी मजदुरले स्वईच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने, इपिएस लगायत प्रवासी श्रमिक कानुनलाई खारेज गरि कार्य अनुमति प्रणालीमा लागु गर्नु पर्ने एक क्षेत्रवाट अर्को क्षेत्रमा जान तोकिएको प्रावधान हटाउनु पर्ने, १ बर्ष १० महिना लगायतको भिषा कम्पनीको बिना अनुमति मजदुर स्वयमले थप गर्न पाउनु पर्ने,प्रवासी श्रमिकले लगातार ५ वर्ष अवधि भन्दा बढी काम गर्न पाउनु पर्ने , कृषि क्षेत्रमा बिदा सेवा सुविधामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, औधोगिक दुर्घटना रोक्न कडा कानुन लागु गर्नु पर्ने , बिना भिषाको मजदुरलाई धरपकड बन्द गरि भिषा दिनु पर्ने, उचित बासस्थानको ब्याबस्था गर्नु पर्ने ,मजदुर ३ अधिकार सुनिस्चित हुनु पर्ने,भेदभाब निर्मुल हुनु पर्ने लगायतको 이재명 सरकारलाई माग गर्दै जुलाई २० तारिक आईतबार का दिन दिउसो ५ बजे जुलुसको आयोजना गर्ने भएको हो ।

मजदुर मैत्री बिभिन्न माग राखी गरिएको जुलुसमा सबै देशको प्रवासी श्रमिक सहभागी हुन अध्यक्ष उदय राइले अनुरोध समेत गरेका छन्।
मिति : २०२५ जुलाई २० तारिक आईतबार .
समय : दिनको ५ बजे .
सम्पर्क : उदय बाहादुर राई ०१० -५६७५-२०११ ,शिब थारु :०१० -२१५६-७०८५

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×