Advertisement
Advertisement

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल वितरण ब्यापक

Advertisement
Advertisement

 

नेपालि कांग्रेस को प्रवाशि भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल सदस्यता वितरण , भेटघाट , छलफल तथा अन्तर्कृया कार्यक्रम ब्यापक रुपमा अघी बढीरहेको छ।

कृयाशिल सदस्यता वितरण ब्यापक गर्न मार्च १ तारिक का दिन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्षेत्र नं ७ बुसान  र मार्च २  तारिकका दिन क्षेत्र नम्बर ६ थेगु द्वारा आयोजित भेटघाट, पार्टी कृयाशिल वितरण  कार्यक्रम सम्पन्न भएको हो।। केन्द्रिय कार्यसमितिका पदाधिकारी हरु क्षेत्र न -७ बुसान र  क्षेत्र नम्बर ६ थेगुको आयोजना मा कृयाशिल सदस्यता वितरण ,  भेटघाट ,   छलफल तथा अन्तर्कृया कार्यक्रमका लागि पुगेका थिए ।  नेपालि जनसम्पर्क समिति दक्षिण कोरिया   बुसान का क्षेत्रीय  सभापति जिवन पछाइ को सभापतित्व,  केन्द्रीय सभापति भजिन्द्र क्षेत्री  को प्रमुख आथित्य तथा केन्द्रीय  उपसभापति जितेन्द्र महता,  महाधिवेशन प्रतिनिधि कुमार थापा मगर ,  महामन्त्री हरु मित्रबन्धु काफ्ले,  रामप्रसाद उप्रेति लगायत  के .सल्लाहकार ,  केन्द्रीय सदस्य  हरु क्षेत्रीय सल्लाहकार  , कार्यसमिति का पदाधिकारि लगायत नेपालि  कांग्रेस मा  आवद्द  दाजुभाइ तथा दिदिवहिनि हरुको  सहभागितामा बसानमा भव्यताका साथ बुसान मा सम्पन्न भएको थियो। 

यसैगरी बुसान पछि  जनसम्पर्क समिति दक्षिण कोरियाको क्षेत्र नम्बर ६ थेगुद्वारा आयोजित भेटघाट नयाँ नवीकरण क्रियाशील वितरण कार्यक्रम थेगुमा भव्यताका साथ सम्पन्न भएको थियो। केन्द्रीय सभापति सहित आफूहरूलाई आमन्त्रण गरी न्यानो सम्मान आतिथ्यता प्रदान गर्नुभएकोमा क्षेत्र नम्बर ६ थेगु कार्यसमिति परिवार सहित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै केन्द्रीय उपसभापति जितेन्द्र महताले संगठनलाई सकारात्मक दिशाबाट चलायमान गरी सबैको दुःख सुखमा साथ दिन नेपाली जनसम्पर्क समिति सदस्य प्रतिबद्ध रहेको जनाएका छन्।

यसले संगठनमा नयाँ जागरण एवं रक्त संचार आएको महसुस गर्दै केन्द्रिय सभापति भजिन्द्र क्षेत्रीले यस कार्यक्रममा आफु लगायत केन्द्रिय कार्य समिति पदाधिकारी, सल्लाहकार, केन्द्रीय सदस्य साथीहरुलाई आमन्त्रण गरि न्यानो आतिथ्यता प्रदान गर्नु भएकोमा क्षेत्र नं. ७ बुसानका क्षेत्रीय सभापति लगायत सम्पूर्ण कार्य समिति परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गरेका छन ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×