Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ १७ गते बिहीबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन त्यति राम्रो छैन । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । पञ्चामृत पान गरेर मात्र लामो दूरीको यात्रा गर्नु उपयुक्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वित्तिय संघ संस्थाबाट लाभ हुने योग रहेको छ । धनोत्तरी बढेर जानेछ । मनमा सुख शान्ति रहने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । काम बन्न हम्मे हम्मे बन्नेछ । सचेतता अपनाउनुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज पढाई लेखाइको क्षेत्रमा सफलता मिल्नेछ। विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । बाणीमा मधुरता छाउनेछ साथै आफन्तबाट माया पाउने योग रहेको छ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दुख व्यावधान र पराक्रम बढेर जानेछ। आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । काम कार्यमा झन्झट आईपर्नेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज दिन काम बन्ने सम्भावना रहेको छ । विगतदेखिको अधुरा कामहरु पनि पुरा हुनेछ । मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन तपाईको लागि उपयुक्त छैन । अनावश्यक विवाद बढेर जानेछ । साझ सचेतता पूर्वक गरेको काममा थोरै सफलता मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज तपाईको समय उपयुक्त छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ। जुन सुकै काममा पनि बढि सजगता अपनाउनु उपयुक्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आज तपाईको समय उपयुक्त छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ। मध्यान्ह पछि काममा बढि सजगता अपनाउदा भने केही लाभ हुने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पशु चौपायाबाट लाभ लिन सकिनेछ । मेसिनरी व्यवसाय फस्टाएर जानेछ । देश विदेशको यात्रामा सफलता मिल्नेछ । धन बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको समय उपयुक्त छैन । आटे सोचेको काम कार्यहरुमा बाधा आइलाग्नेछ । नयाँ नविनतम कार्यहरु पनि बन्न हम्मेहम्मे देखिन्छ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज दिन राम्रो छ । नयाँ काम थालनी गर्दा सफल भईनेछ । विगत देखिको अपुरा कामहरु बन्ने योग रहेको छ । सन्तोष मिल्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×