Advertisement
Advertisement

SentBe रेमिट्यान्सले ल्यायो दशैं धमाका!पैसा खातामा आइफोन १६ दुइ जनाको हातमा

Advertisement
Advertisement

विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले अक्टोबर महिनाको लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 नया स्किम सार्वजनिक गरेको छ। जस अन्तर्गत अक्टोबर महिनामा पैसा पठाउने ग्राहकहरूलाई लक्कि ड्रमा समावेश गरी बम्पर उपहारको रुपमा‌ दुइ जनाले आइफोन १६ पाउन सकिने भएको छ।

बैंक ट्रान्सफर 0 सेवा शुक्लमा

सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले अक्टोबर १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭  मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ र ट्रान्जेक्सन पूरा गरेपछि रेमिट्यान्सको एपमा गुगल फर्म आउँछ त्यसमा आफ्नो नाम र नम्बर मात्र भरि इभेन्टमा सहभागी हुन सकिनेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाइ ट्रान्जेक्सन पुरा गरेपछि गुगल भर्ने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत २ जना बिजेता छानि 𝐈𝐩𝐡𝐨𝐧𝐞 16 बम्पर उपहारको रुपमा दिइनेछ ।


जति धेरै पटक पठायो , त्यति नै धेरै जित्ने मौका हुनुका साथै रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ‌ भने जति पटक पैसा पठाउँछ त्यति नै पटक लकी ड्रमा नाम समावेश हुनेछ।
यसैगरी सेन्ट वी रेमिट्यान्सका ग्राहकहरुले बैंक ट्रान्सफर 0 सेवा शुक्लमा समेत गर्न सक्नेछन्।पुरस्कारहरू नोभेम्बर ५ तारिख सेन्ट बी रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ गरी लकी ड्र गरी विजेता घोषणा गरिनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×