Advertisement
Advertisement

गुल्मी सम्पर्क समितिले भलिबलमा शानदार जित निकाल्दै पायो २५ लाख पुरस्कार

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले सेप्टेम्बर २९ मा आयोजना गरेको दशैं धमाका “चौथो भलिबल कप २०२४” मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता को उपाधी कोरियास्थित क्षेत्रीय संस्था गुल्मी सम्पर्क समितिले चुमेको छ । गुल्मी सम्पर्क समितिले फाइनलमा २-० सोझो सेटको स्थितिमा अग्रता निकाल्दै उक्त उपाधी चुमेको हो ।

“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ थेगु खुजी स्थितको खेलमैदान (대구광역시 달성군 구지면 예현리 764-3) मा आयोजना गरिएको सो मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा फाईनलमा सुदुरपश्चिम समाज कोरियालाई पाखा लगाउँदै शानदार विजयी निकालेको गुल्मी समाज प्रथम र द्धितीय स्थान हासिल गर्ने सुदुरपश्चिम समाजले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५ लाख र १२ लाख प्राप्त गरे भने सान्तवना पुरस्कार स्वरुप दुई टीमहरु नेपाली परोपकार समाज खुजी र मोक्पो भलिबल क्लबले मेडल र प्रमाण पत्र सहित जनही ४/४ लाख कोरियन वोन प्राप्त गरेका छन् ।

कूल २४ टीमको सहभागिता रहेको स्याङ्जा परिवार दक्षिण कोरियाद्धारा आयोजित उक्त दशैं धमाका “चौथो भलिबल कप २०२४” लाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने साथै सहभागी टीम, रेफ्री समूह, विभिन्न व्यवस्थापकीय समूह लगायत कोरियामा रहनुहुने समस्त शुभचिन्तक महानुभावहरुमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×