Advertisement
Advertisement

कोरियामा हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुदै

Advertisement
Advertisement

विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा अक्टोबर १३ तारिख दक्षिण कोरिया स्थित आन्सान शहरमा  हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुने भएको छ।

परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी नेपालीहरूको राष्ट्रियता झल्काउने उद्देश्यका साथ पाँच-सदक्षिण कोरिया, एनआरएनए दक्षिण कोरिया र आन्सान सिटिको प्रमुख आयोजना तथा नेपाली राजदूतावास सौलको समन्वय र नेपाली सम्पर्क समिति एनसीसीको सहजीकरणमा दक्षिण कोरियामा सक्रिय विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा  हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुने भएको हो। बृहत दशै कार्यक्रममा  टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान, विभिन्न जातजाति, धर्म, संस्कृति एवं मौलिकता झल्काउने परम्परागत नृत्य तथा झाँकीहरुको प्रस्तुती, नेपाली पञ्चेबाजाका साथ लोकदोहोरी तथा सामूहीक नृत्य, नेपाली तथा विभिन्न जात जाति, धर्म संस्कृति झल्काउने राष्ट्रिय तथा सास्कृतिक पोशाकको प्रदर्शन संगै कोरियन परम्परागत तथा मौलिक नृत्यहरुको बेजोड रौनकसंगै रमाउने तयारी गरिएको छ।

विगत ७ वर्ष देखि दक्षिण कोरियामा विभिन्न स्थानहरुमा नेपाली परम्परा अनुसार मनाउदै आएको बृहत दशै कार्यक्रममा  यसपालि टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान, विभिन्न जातजाति, धर्म, संस्कृति एवं मौलिकता झल्काउने परम्परागत नृत्य तथा झाँकीहरुको प्रस्तुती, नेपाली पञ्चेबाजाका साथ लोकदोहोरी तथा सामूहीक नृत्य, नेपाली तथा विभिन्न जात जाति, धर्म संस्कृति झल्काउने राष्ट्रिय तथा सास्कृतिक पोशाकको प्रदर्शन संगै कोरियन परम्परागत तथा मौलिक नृत्यहरुको बेजोड रौनकसंगै रमाउने तयारी गरिएको छ। नेपाली, कोरियन तथा अन्य विदेशीहरुको उल्लेखनिय उपस्थितिको अपेक्षा गरिएको बृहत दशै कार्यक्रममा विभिन्न नेपाली तथा कोरियन खानाका परिकारहरुको स्वादमा रमाउन पनि पाइनेछ ।

 “बृहत दशैं महोत्सव २०२४” कार्यक्रम बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन तस्बिर :ट्राभल युजिना“बृहत दशैं महोत्सव २०२४” कार्यक्रम बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन /तस्बिर :ट्राभल युजिना

कूल अनुमानित खर्च ७२,५०,००० वन  (बहत्तर लाख पचास हजार वन) को योजना गरिएको बृहत दशै कार्यक्रमलाई आन्सान् सिटी, दक्षिण कोरियाको व्यवस्थापकिय सहयोगसंगै आयोजक संस्थाहरुको स्वेछिक सहयोग रहने प्रतिवद्धता रहेकोछ । कार्यक्रमको विशेष सहयोगीको रुपमा बागमती र लुम्बीनी प्रदेश समाज र आयोजकहरूमा तराई मधेश समाज, हामी नेपाली द. कोरिया, प्रवासी नेपाली एकता समाज, नेपाल विध्यार्थी संघ(SONSIK), स्याङजा परिवार, अर्घाखाँची सम्पर्क मञ्च, सिन्धुपाल्चोक समाज, पर्वत समाज, तनहुँ समाज, भोजपुर परिवार, सुर्खेत समाज, गुल्मी सम्पर्क समिति, फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर, मोना कोरिया, मधेशी समाज द. कोरिया, अनेसास कोरिया च्याप्टर, दोलखाली समाज, उद्यमशिल युवा मञ्च, दैलेख समाज, आन्सान नेपाली समाज रहेको छ। यसैगरी  आयोजकले अन्य सहकार्य र समन्वयनका लागि सबै नेपाली संघसंस्था, विभिन्न पेशामा आबद्ध महानुभावहरु, उद्योगी, व्यापारी, विद्यार्थी, पत्रकार तथा कोरियाबासी सम्पूर्ण नेपालीहरू समक्ष अनुरोध तथा पहल समेत गरिरहेको छ ।

प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै नेपालीहरु विचको अपनत्वको अनुभूतिसँगै आत्मियता र भाईचारा अभिबृद्धि बढाउन आयोजित  “बृहत दशैं महोत्सव २०२४” लाइ

सभ्य र भव्य रुपमा सफल बनाउनुहुन कोरियास्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा  गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×