Advertisement
Advertisement

जनप्रगतिशील मञ्च दक्षिण कोरियाको‌ सल्लाहकार देखि विभिन्न विभागीय जिम्मेवारीहरू बाँडफाँड,कोको परे त!

Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ राष्ट्रिय अधिवेशनपश्चात केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। दोङ्देमुन स्थित भएको पूर्ण बैठकबाट संगठनको ‌संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, कार्यसमितिमा रिक्त पदाधिकारीहरू, सदस्यहरू र विभिन्न विभागीय जिम्मेवारीहरूमा सर्वसम्मत रूपमा बाँडफाँड गरिएको छ।

संगठनको केन्द्रीय अध्यक्ष  जीवन खतिवडाको अध्यक्षतामा दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन शहरमा बसेको केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठकको सञ्चालन महासचिव  सुबिन्द्र मगरले गरेका थिए। बैठकमा कार्यसमितिका अधिकांश सदस्यहरू बाक्लो उपस्थित रहेको थियो। बैठकमा अध्यक्षले संगठनको भावी योजनाबारे प्रकाश पार्दै संगठनलाई अझै थप मजबुत रुपमा दक्षिण कोरियाको नेपाली समाजमा अघि बढाउने खाका समेत तयार पारेका थिए । संगठनलाई राजनीतिक रुपमा मात्र नभई कला संस्कृतिक, खेलकुद, उद्यम लगायत विभिन्न रूपमा पनि अघि बढाउन जोड दिने बैठकमा बहस गरिएको थियो। 


जनप्रगतिशील मञ्च दक्षिण कोरियाको प्रथम पूर्ण बैठकबाट निम्नानुसार  संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, कार्यसमितिमा रिक्त पदाधिकारीहरू, सदस्यहरू र विभिन्न विभागीय जिम्मेवारीहरूमा सर्वसम्मत निर्णयद्वारा मनोनीत गरिएको छ।

१. संरक्षक: क. विनोद कुँवर (म्याग्दी)

२. प्रमुख सल्लाहकार: क. हर्क सिंह केसी (रूकुम)

३. सल्लाहकार: क. सोम तामाङ (नुवाकोट)

४. सल्लाहकार: क. प्रीतम गुरुङ (रूपन्देही)

५. सल्लाहकार: क. याम भुसाल (पर्वत)

६. सल्लाहकार: क. लक्ष्मण पाण्डे (अर्घाखाँची)

७. सल्लाहकार: क. डा. ठाकुर ढकाल (गोर्खा)

८. सल्लाहकार: क. डा. प्रदीप अधिकारी   (कास्की)

९. सल्लाहकार: क. प्रवीण गिरी (कास्की)

१०. सल्लाहकार: क. हिमाल खनाल (अर्घाखाँची)

११. सल्लाहकार: क. सुमन हाङ्स्रोङ (तेह्रथुम)

१२. सल्लाहकार: क. सागर पोख्रेल (स्याङ्जा) 

१३. सल्लाहकार: क. शिव वस्याल क्षेत्री (स्याङ्जा)

१४. सल्लाहकार: क. चन्द्र तामाङ (काभ्रेपलाञ्चोक)

१५. सल्लाहकार: क. आरती ह्योल्मो (कास्की)

१६. सल्लाहकार: क. देवी गौतम (गोर्खा)

१७. सल्लाहकार: क. नोविन्द्र कट्वाल (सुनसरी)

१८. सल्लाहकार: क. मनोज गौतम (उदयपुर)

१९. सल्लाहकार: क. नारायण पौडेल (बाग्लुङ)

२०. सल्लाहकार: क. श्यामसुन्दर नेपाल (सिन्धुपाल्चोक)

केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यहरू:

१ महिला उपाध्यक्ष: निर्मला खड्का (धनकुटा)

२ सहकोषाध्यक्ष: प्रवीण शाही (सुर्खेत)

३ सहकोषाध्यक्ष: सुरज राई किराँती (उदयपुर)

४ सदस्य: जयराम खनाल (वर्दीया)

५ सदस्य: दिपेन्द्र महतो (सर्लाही)

६ सदस्य: सहारा मोक्तान लोप्चन (काभ्रेपलाञ्चोक)

७ सदस्य: पुष्कर योगी (रामेछाप)

विभागीय जिम्मेवारीहरू:

१ सङ्गठन विभाग संयोजक: जीवन खतिवडा (धनकुटा)

सदस्य: मान बहादुर विष्ट (कैलाली)

२ स्कुलिङ विभाग संयोजक: रूद्र बहादुर थापा (धनकुटा)

३ अनुशासन विभाग संयोजक: श्रीप्रसाद श्रेष्ठ (तनहुँ)

सदस्य: राम बहादुर तामाङ ( काभ्रेपलाञ्चोक)

सदस्य: टिवेन्द्र आचार्य (पाँचथर)

४ आर्थिक विभाग संयोजक: बुद्धी बहादुर तामाङ (नुवाकोट)

५ जनजाति विभाग संयोजक: दावा फिन्जो तामाङ (इलाम)

६ महिला विभाग संयोजक: रूक्मा बम (दार्चुला)

सहसंयोजक: नफिसा लिम्बू (पाँचथर)

७ प्रचारप्रसार विभाग संयोजक: सुरेन्द्र लावती (पाँचथर)

८ विद्यार्थी विभाग संयोजक: दिपेन्द्र महतो (सर्लाही)

९ सांस्कृतिक विभाग संयोजक: नरेश रावल (कैलाली)

१० जनसेवा विभाग संयोजक: दिपेन्द्र रोकाया (बाजुरा)

११ दलित विभाग संयोजक: जीवित सुनार (बाजुरा)

१२ मधेसी विभाग संयोजक: गगनदेव महतो (सर्लाही)

१३ खेलकुद विभाग:

१४ संघसंस्था समन्वय विभाग:

१५ प्रकाशन विभाग:

१६ स्वयमसेवक विभाग:

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×