Advertisement
Advertisement

समीक्षाको ठाउँमा निमा रुम्वा संग अस्मिता अधिकारीले प्रस्तुति दिने “हिमालयन सांगीतिक धमाका”

Advertisement
Advertisement

कोरियन महान चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायतका ख्याति प्राप्त कलाकारहरूको साथमा  सेप्टेम्बर १७ तारिख सउलमा आयोजना गर्न  लागेको  “हिमालयन सांगीतिक धमाका” 

कार्यक्रममा आउने भनेकी कलाकार समीक्षा अधिकारी भिसा जटिलताको कारण कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले समीक्षाको ठाउँमा अस्मिता अधिकारी आउने भएकी छिन्।

 

“विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले  छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구  बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्दैछ। कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु निमा रुम्बा, अस्मिता अधिकारी, मिङ्मा शेर्पा, पाल्मु शेर्पा, गिटारिस्ट सुनिल शाक्य, डिजे AP TENJING शेर्पा, मुस्कान राई लगायत स्थानीय कलाकारहरू सरस्वती तामाङ,सनि थापा मगर, मनोज सुवेदी, अनिता विश्वकर्माको  धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। 

सेप्टेम्बर १७ तारिख दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ  भने कार्यक्रम स्थलसम्म पुग्नका लागि दोङ्देमुन वाट बसको समेत व्यवस्था गरिएको छ। 

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया र नेपाली सम्पर्क समितिको समन्वयकारी भूमिकामा हुने हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमलाइ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×