Advertisement
Advertisement

कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुदै

Advertisement
Advertisement

विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सउलमा कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुने भएको छ।

नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि  सउल स्थित 서울시 중구 총무로 22 호운빌딩 지하 1층 충무로역 Exit 7,CHUNGMURO. STATION EXIT 7 मा ननस्टप Dj C-Man को डिजे म्युजिकको साथमा first ever rap battle in Korea and dj night  हुने भएको हो।

पछिल्लो समय नेपाली युवा पुस्ता माझ लोकप्रिय हुँदै आएको र्याप ब्याटल  कोरियामा रहेका स्थानीय र्यापरहरूलाई प्रोत्साहन गर्नका लागि neeszaal,B Boss, Cjur र kaal को साथमा दक्षिण कोरियामा पनि पहिलोपटक हुने भएको हो।

सउलमा हुने कार्यक्रमको  प्रवेश शुल्क २५हजार वन तोकिएको छ ।सेप्टेम्बर १६ तारिख  राती ८ बजे देखि  हुने  first ever rap battle in Korea and dj night कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण पार्टी लभर दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×