Advertisement
Advertisement

सेप्टेम्बर २२ मा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ हुदै

Advertisement
Advertisement

छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण  कोरियाको आयोजनामा  सेप्टेम्बर २२ तारिकका दिन छन्जु बोङदोङमा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ आयोजना हुने भएको छ।

“प्रदेशमा सबैबीच आपसी सद्भाव सम्मान र एकता” भन्ने नाराका साथ स्थापित छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण  कोरियाले सेप्टेम्बर २२ तारिखका आइतबारका दिन 전복 완주군 영진읍 완주로 860 완주 국민체육센터 को दोस्रो तल्लामा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ खेलाइने भएको हो ।

प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर १४ तारिख शनिबार साँझ ५ बजेसम्म RIJAL TANK को Ibk bank मा रहेको खाता नम्बर 58203981201015 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट सेप्टेम्बर १५ तारिख आइतबार साँझ ४ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १८ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट , उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकर लाई पनि आकर्षक उपहार प्रदान गरिने आयोजकले बताएका छन्। 

प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ लाई सफल पार्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिमहरूले समय टिम दर्ता गरिदिनका साथै  कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×