Advertisement
Advertisement

सुदुरपश्चिम समाज बुसान द. कोरीयाले छुसकमा कार्यक्रम गर्ने

Advertisement
Advertisement

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यस वर्षको कोेरीयन महान चाड छुसकको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले आउदै गरेको कोरीयाली महान चाड छुसकको अवसर पारेर, कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।

सुदूरपश्चिमका ९ वटै जिल्लामा अवस्थित वाल आश्रममा अश्रित वालवालिकाको शैक्षिक जिवनस्तरमा केही राहत होस र बिदेशको सधै काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस भन्ने मुल उद्देस्यले उक्त कार्यक्रम गर्न लागिएको कुरा संस्थाका महासचिव प्रेम सिं विष्टले विशाल आवाजलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा नेपालका चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारलाई आमन्त्रित गरि यसपालिको छुसक बुसान धमाका भब्य वनाउने योजनाका साथ कार्यक्रमको प्रारम्भीक तयारी भइ रहेको, जसमा कार्यक्रमको संयोजकत्व संस्थाका सल्लाहाकार तेजेन्द्र (उल्सान) सिंह ज्युलाई सुम्पिएको छ भने बाकी समिति उपसमिति पनि गठन भई सकेको कुरा संस्थाका अध्यक्ष देवराज बडुले जानकारी गराउनु भएको छ ।

साथै यसपालिको बुसान छुसक धमाका कार्यक्रम सफल वनाउन यस क्षेत्रका सम्पूर्ण जातिय क्षत्रिय संघ संस्था र समस्त नेपाली दाजुलाई दिदिवहिनीहरूलाई हातेमालो गरिदिन हुन पनि आव्हान समेत गर्नुभएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×