Advertisement
Advertisement

‘पूजार सार्की’ ट्रेलर : प्रेममा जब जात तगारो बन्छ

Advertisement
Advertisement

‘प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक करिब साढे ४ मिनेट लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण जानकारी गराउँछ । अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ ।

पूजारको भूमिकामा रहेका आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्छ । कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा छन् । जातका कारण उनीहरुको सम्बन्धमा आउने आरोह-अवरोहलाई ट्रेलरले देखाउँछ । अभिनेता पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् ।

ट्रेलरमा पूरापूर प्रदीप हावी छन् । उनीबिनाको लगभग एउटा पनि सिन छैन । फिल्ममा दर्शकलाई ‘इन्गेजिङ’ गर्ने पात्र नै उनको देखिन्छ । चञ्चले स्वभावमा प्रस्तुत भएका उनको बोलाईदेखि हिँडाईसम्म पृथक छ । चरित्र निर्माणमा उनले गरेको मिहिनेत देखिएको छ । अभिनयमा परिपक्वता पनि देखिन्छ । फिल्ममा उनी दमाई चरित्रमा छन् ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मले २०४६ सालको परिवेशमा रहेर जातीय विभेदविरुद्धको कथालाई उठाएको छ । आर्यन, प्रदीप र पल पहिलोपटक एकसाथ काम गरेकाले ‘पूजार सार्की’ले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×