Advertisement
Advertisement

ईपीएसअन्तर्गत सन् २०२६ मा कोरिया जाने कामदारको संख्या घट्यो, पानीजहाज क्षेत्रको छुट्टै कोटा नहुने

Advertisement
Advertisement

 

दक्षिण कोरियाले सन् २०२६ मा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विदेशी कामदार भित्र्याउने कोटा तोकेको छ। नयाँ निर्णयअनुसार सन् २०२६ मा कुल ८० हजार कामदारलाई मात्र कोरियामा रोजगारीका लागि प्रवेश अनुमति दिइनेछ, जुन सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशतले कम हो।

सरकारी तथ्यांकअनुसार सन् २०२५ का लागि १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म ४८ हजार ६६८ जनालाई मात्र रोजगार अनुमति पत्र जारी गरिएको छ। यो संख्या कुल कोटाको ३७.४३ प्रतिशत मात्र हो।

सन् २०२६ का लागि निर्धारण गरिएको कोटाअनुसार उत्पादनमूलक क्षेत्रमा ५० हजार, कृषि तथा पशुपालन क्षेत्रमा १० हजार, निर्माण क्षेत्रमा २ हजार, माछा मार्ने उद्योगमा ७ हजार, सेवा क्षेत्रमा १ हजार तथा लचिलो कोटाअन्तर्गत १० हजार कामदार भित्र्याइनेछ।

यसैबीच, सन् २०२३ देखि २०२५ सम्म अस्थायी रूपमा सञ्चालनमा रहेको पानीजहाज निर्माण क्षेत्रको छुट्टै कोटा सन् २०२५ को अन्त्यसँगै समाप्त हुने भएको छ। सन् २०२६ देखि पानीजहाज निर्माण क्षेत्रमा कामदार आवश्यक परेमा उत्पादनमूलक क्षेत्रकै कोटाबाट छनोट गरिने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×