Advertisement
Advertisement

अमेरिकामा ४५० भन्दा बढी अवैध श्रमिक पक्राउ, ३० भन्दा बढी कोरियन समेत

Advertisement
Advertisement

बिशाल आवाज : अमेरिकाको जर्जिया राज्यस्थित Hyundai–LG EV ब्याट्री निर्माण साइट मा अमेरिकी इमिग्रेशन एजेन्सीले ठूलो छापा मार्दा करिब ४५० जना अवैध श्रमिक पक्राउ परेका छन्। तीमध्ये ३० भन्दा बढी दक्षिण कोरियाली नागरिकहरू समेत रहेका जनाइएको छ।

अधिकारीहरूका अनुसार, ती कोरियन नागरिकहरूले B-1 भिसा वा ESTA प्रयोग गरी अमेरिकामा प्रवेश गरेका थिए तर वास्तविकतामा निर्माण क्षेत्रमा अवैध रूपमा काम गर्दै आएका थिए।

छापा मार्ने क्रममा ICE, FBI, HSI र ATF समेतका निकायहरूको संयुक्त टोली खटिएको थियो। यस घटनापछि उक्त कारखानाको निर्माण कार्य आंशिक रूपमा रोकिएको छ।

दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले अमेरिकासँग तत्काल कूटनीतिक पहल गरेको छ। मन्त्रालयले आफ्ना नागरिकको सुरक्षा र अधिकारको रक्षा गर्न आग्रह गर्दै, कोरियाली लगानीमा बनेको यो बहु-अर्ब डलरको परियोजना प्रभावित नहोस् भन्ने सुनिश्चितता खोजिरहेको छ।

कोरियामा नेपाली श्रमिकहरू अवैध रूपमा काम गर्ने विषय प्रायः चर्चामा आउने गर्छ। तर यो घटनाले देखाएको छ कि कोरियनहरू स्वयं अमेरिका गएर अवैध रूपमा काम गर्दा त्यस्तै जोखिममा परेका छन्।

यसले श्रमिक आप्रवासनको समस्या कुनै एक देश वा समुदायको मात्र नभई विश्वव्यापी चुनौती भएको प्रष्ट पारेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×