Advertisement
Advertisement

छुसकमा कोरियामा गुन्जिँदै सुजन चापागाईं एण्ड द इन्फिनिटी ब्याण्ड  

Advertisement
Advertisement

बिशाल आवाज – कोरियामा रहेका नेपालीहरूले यसपालिको छुसक पर्वलाई विशेष बनाउन पाउने भएका छन्। पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “पाँचथर सांगीतिक सौगात भाग–२ (२०२५)” अन्तर्गत चर्चित गायक सुजन चापागाईं एण्ड द इन्फिनिटीले दक्षिण कोरियामा लाइभ प्रस्तुत गर्ने भएका छन्।

“ग्रामीण क्षेत्रको शिक्षामा सहयोगार्थ साथै आपतकालीन राहत कोष अभिवृद्धि” मूल उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा नेपाली सांगीतिक आकाशका लोकप्रिय आवाज श्रेया राइ र नोगेन लिम्बुको पनि प्रस्तुत हुने भएका छन्।

कार्यक्रम २०२५ अक्टोबर ५ (आइतबार) का दिन राजधानी सउलको KUKKIWON, गंगनम मा भव्य रूपमा हुने तय भएको छ।गेट अपराह्न २ बजे खुल्नेछ भने लाइभ प्रस्तुति साँझ ५:३० बजेबाट सुरु हुनेछ।

पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीका अनुसार, “पाँचथर सांगीतिक सौगात भाग–२” कार्यक्रम प्रवासी नेपालीबीच भाईचारा अभिवृद्धि गर्ने, नेपाली सांगीतिक संस्कृति प्रवर्द्धन गर्ने र समाजसेवी कार्यमा सहयोग जुटाउने उद्देश्यसहित आयोजना गरिएको हो।

यसअघि पनि संस्थाले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। यो कार्यक्रमबाट संकलित सहयोग रकम ग्रामीण शिक्षाको प्रवर्द्धन र आपतकालीन कोषमा विनियोजन गरिनेछ।

कार्यक्रममा सुजन चापागाईं एण्ड द इन्फिनिटीले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्नेछन् भने श्रेया राइ र नोगेन लिम्बुको दमदार प्रस्तुति दर्शकले प्रत्यक्ष अनुभव गर्नेछन्।

आयोजकले कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल सम्पर्क समिति दक्षिण कोरिया र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समेत सहकार्य रहेको छ।

छुसक बिदाको अवसर पारेर हुन लागेको यो कार्यक्रम प्रवासी नेपालीहरूको ठूलो भेटघाट तथा मनोरञ्जनको प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×