Advertisement
Advertisement

किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न, बिकास राईले ट्रफी चुमे

Advertisement
Advertisement

 

बिशाल आवाज –कोरियामा रहेका नेपाली युवाहरूलाई खेल, मनोरञ्जन मात्र नभई बौद्धिक विकासतर्फ पनि उन्मुख गराउने उद्देश्यसहित GKS Korea ले किम्हेमा आईतवार पहिलोपटक बुद्धिचाल (Chess) प्रतियोगिता सम्पन्न गरेको छ।

“प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने मूल नारासहित ४० जना प्रतियोगी रहेको प्रतियोगितामा बिकास राई प्रथम हुँदै ट्रफी चुम्न सफल भए।त्यसैगरी, सुमन राई दोस्रो हुँदै उत्कृष्ट प्रदर्शन गरे,र बिबश सम्बाहाम्फे तेस्रो हुँदै पुरस्कार प्राप्त गर्न सफल भए।

विजेताहरूमध्ये पहिलो स्थान हासिल गर्दै बिकासले ₩१० लाख नगदसहित ट्रफी प्राप्त गरे। दोस्रो हुँदै सुमनले ₩३ लाखसहित ट्रफी अनी तेस्रो हुँदै बिबशले ₩१ लाख सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रम GKS Korea को आफ्नै सभाहलमा भव्य रूपमा सम्पन्न गरिएको थियो। आयोजकहरूले यस प्रतियोगिताको उद्देश्य प्रवासी जीवनमा बढ्दो मानसिक तनावलाई कम गर्ने, दिमागी कसरतमार्फत सकारात्मक सोच फैलाउने र नेपाली समुदायबीच भाईचारा अझ मजबुत बनाउने रहेको बताए।

यसअघि पनि GKS Korea ले २०२२ मा गिम्हे गोल्ड कप फुटबल प्रतियोगिता तथा र्यापर आशिस राना (लाहुरे) को साथमा भव्य डान्स पार्टी जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। यसपटक भने संस्थाले नयाँ सोचसहित बौद्धिक खेलमार्फत प्रवासी नेपाली समुदायमा सकारात्मक सन्देश दिन प्रयास गरेको हो।

प्रतियोगितामा सहभागिता जनाएका सबैलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ व्यापक स्तरमा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×