Advertisement
Advertisement

कोरियामा कोमामा रहेका उदयपुरका कमल चौधरीको निधन

Advertisement
Advertisement

 

दक्षिण कोरियाको बुसानस्थित अस्पतालमा उपचाररत उदयपुर चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर बेल्हा निवासी कमल चौधरीको निधन भएको छ। विगत डेढ महिनादेखि कोमामा रहेका चौधरीको उपचारकै क्रममा आज दिउसो १ बजे ज्यान गएको हो।

इपिएस मार्फत कृषिक्षेत्रमा कार्यरत चौधरी केही महिनाअघि मात्रै काम छोडेर नयाँ रोजगारीको खोजीमा सेल्टरमा बसिरहेका थिए। त्यही क्रममा उनी एकाएक बेहोस भई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्‍याएको थियो। चिकित्सकले उनको टाउकोमा रगत जम्ने (Brain Hemorrhage) समस्या देखाएका थिए।

कोरियामा कार्यरत नेपाली कमल चौधरी गम्भीर बिरामी — सहयोगको अपिल  news  सहयोग अपिल गर्ने वेलाको क्लिक गर्नुहोला

घटनापछि उनलाई Chosun University Hospital को आईसीयूमा राखेर उपचार गरिएको थियो। तीन हप्तासम्म आईसीयूमा राख्दा कहिलेकाहीं उनले हातखुट्टा चलाउने र आँखा झिम्क्याउने गरे पनि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः जीवन रक्षा हुन सकेन।

उपचार अवधिभर करिब १८ लाख रुपैयाँ (१ करोड ८० लाख वोनभन्दा बढी) खर्च भइसकेको छ। तर चौधरीको आर्थिक अवस्था कमजोर भएकाले उक्त खर्च व्यहोर्न असमर्थ रहेको परिवारले जनाएको छ।

उनको उपचारमा सहयोग जुटाउन कोरियामा रहेका विभिन्न संघ–संस्था, विशेषगरी थारु कल्याणकारी समाज र उदयपुर सेवा समाज, कोरिया संयुक्त रूपमा अभियान सञ्चालन गर्दै आएका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×