Advertisement
Advertisement

दक्षिण कोरियामा किरात याक्थुङ चुम्लुङको २५औँ रजत जयन्ती विशेष वृहत वनभोज कार्यक्रम, ६ र ७ सेप्टेम्बरमा हुने

Advertisement
Advertisement

बिशाल आवाज: दक्षिण कोरियामा क्रियाशील किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५औँ वर्षको अवसरमा आगामी ६ र ७ सेप्टेम्बर २०२५ मा “रजत जयन्ती विशेष भेटघाट तथा वृहत वनभोज कार्यक्रम” गर्ने भएको छ।

हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ भन्ने मूल नारासहित आयोजना हुने यो विशेष कार्यक्रम 충청남도 태안군 원북면 신두해변길 199 स्थित ‘Sky & Sea Ocean Resort’ मा हुनेछ। पहिलो दिन शनिबार दिउसो ५ बजेदेखि सुरु भई, आइतबार बिहान ११ बजेसम्म कार्यक्रम निरन्तर सञ्चालन हुनेछ।

बस छुट्ने समय : ६ सेप्टेम्बर (शनिबार) दिउँसो ४:०० बजे, दोङ्देमुन ३ नम्बर गेटबाट।

कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन्। साथै, छेलो हान्ने, धनुषकाँड हान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, बेलुन फुटाउने (महिला विशेष) तथा पुरुष फुटसलजस्ता रमाइला खेलकुद प्रतियोगिता समेत हुनेछन्।

भोजमा सहभागीहरूलाई लिम्बू मौलिक परिकारहरू, मिश्रित भोजन र BBQ को स्वाद दिलाइने आयोजकले जनाएको छ। 

सहभागिता शुल्क

 • पुरुष : १,१०,००० वोन

 • महिला : ९०,००० वोन

 • दम्पती : १,८०,००० वोन

शुल्क IBK Bank को खाता नं. 22148119102012 (SAUDEN RAJAN) मा जम्मा गर्न सकिनेछ। शुल्क बुझाइसकेपछि अनिवार्य रूपमा डिपोजिटको स्क्रिनसट वा म्यासेज सम्पर्क व्यक्तिलाई पठाउन आयोजकले आग्रह गरेका छन्।

सम्पर्क व्यक्तिहरू :

मनोज मादेम्बा – 010-8328-6489

विनोद सौदेन – 010-7617-4915

बिरेन लिङदेन – 010-5879-3556

डी.बी. योङहाङ – 010-5575-2210

सम्झना लिम्बू – 010-8337-1487

आशा लिवाङ – 010-3418-1687

यमुना ईजम – 010-2966-9012

आयोजकले कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण याक्थुङ तथा गैर–याक्थुङ नेपालीहरूलाई उपस्थित भई रजत जयन्तीलाई भव्य बनाउन हार्दिक निमन्त्रणासहित आग्रह गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×