Advertisement
Advertisement

स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरियामा अति सक्रिय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता गर्ने भएको छ । भलिबल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर यस उक्त संघकै अनुमति बमोजिम यही आउँदो अगष्ट ३ तारिक सुवनस्थित AJOU UNIVERSITY VOLLEYBALL STADIUM [경기 수원시 영통구 월드컵으로 206] मा उक्त प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष सुशील गुरुङले जानकारी दिए ।

स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई मेडल र प्रमाण पत्र सहित ४/४ लाख कोरियन वोन प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको एक उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, सेटर र उत्कृष्ट ब्लकरलाई ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक मिलन आलेले बताए ।

स्थापनाकाल देखि परोपकारी कार्यमा आफ्नो दरिलो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको परिवारका सचिव टोजिन्द्र गुरुङले स्पष्ट पारे ।

प्रतियोगितामा सहभागी हुनका लागि जुलाई २७ तारिकसम्म Rana Jhaman Sing को Keb Hana bank मा रहेको खाता नम्बर 26191068477807 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वोन बुझाउनुपर्ने आयोजकले जनाएको छ ।गण्डकी प्रदेश अन्तर्गतका अन्य १० जिल्लाहरु मात्र नभई अन्य कोरियास्थित अन्य संघसंस्थाहरुसँग उत्तिकै सहयोग र भरपूर समन्वय गर्दै आइरहेको स्याङ्जा परिवारद्धारा आयोजित उक्त “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×