Advertisement
Advertisement

अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

Advertisement
Advertisement

विशाल आवाज: गर्मिको अवसर पारि अगस्ट ३ तारिख तारिखका दिन सिरुपाते परिवार (एफ.सि)‌‌ को आयोजनामा‌ आनसानमा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ। 

सन् २०२३ मा इन्छनमा स्थापना भएको सिरुपाते परिवार (एफ.सि) ले यही आउँदो अगष्ट ३ तारिख आइतबारका दिन 경기도 안산시 단원구 원곡동 798-7,3충 레포츠 당구장 मा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।   

 सिरुपाते परिवार (एफ.सि) को आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ३ लाख र चौथो हुनेलाई १ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका म्यानेजर विक्रम तामाङले बताएका छन्। पछिल्लो समय कोरियामा युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने आयोजकले विशाल आवाजलाई बताएको छ।

प्रतियोगितामा सहभागी हुन प्रतियोगीले दर्ता शुल्क ५० हजार कोरियन वन IBK BANK मा रहेको NEPALI DIPAK को खाता नम्बर 22146645102010 मा जम्मा गर्नु पर्नेछ। “समर ओपन पूल टुर्नामेन्ट” सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै आयोजकले उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×