Advertisement
Advertisement

आज कोरियाभर अत्याधिक गर्मि

Advertisement
Advertisement

३० तारिख सोमबार, कोरियाको अधिकांश क्षेत्रमा उच्च आर्द्रता र तापक्रमका कारण अत्यधिक गर्मी महसुस हुनेछ, जहाँ अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस आसपास पुग्ने अनुमान गरिएको छ।

केहि दिनदेखि नै गर्मी बढ्दै गएकाले सउलमा रातको न्यूनतम तापक्रम २५ डिग्रीभन्दा माथि रहँदै पहिलो “열대야” (उष्ण रात) को रुपमा दर्ज हुने सम्भावना छ।

दक्षिणपश्चिमबाट आइरहेको तातो र आर्द्र हावा (고온다습한 남서풍) को कारण राति तापक्रम धेरै नघट्ने भएकाले, 강릉 (काङनुङ), 포항 (पोहाङ) लगायत अन्य सहरहरूमा पनि 열대야 देखिन सक्छ।

“열대야” भन्नाले रातभर (साँझ ६:०१ बजेबाट बिहान ९ बजेसम्म) तापक्रम २५ डिग्रीभन्दा माथि रहने अवस्थालाई जनाइन्छ।

यदि सोमबार राति 열대야 दर्ज भएमा, यो गत वर्ष (२०२३) जुन २१ मा देखिएको पहिलो 열대야 भन्दा ८ दिन ढिलो हुनेछ।

अझ बिहान ७ बजेसम्म पनि तापक्रम २५ डिग्रीभन्दा माथि रहेका स्थानहरूमा 강릉 २७°, 청주 २५.३°, 포항 २७.४°, 대구 २५.८°, 울산 २५.१°, 영덕 २५°, 영천 २५°, 서귀포 २५.९° आदि रहेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×