Advertisement
Advertisement

बाइस हजार भन्दा धेरै मौषमी कामदार भित्राउँदै कोरिया

Advertisement
Advertisement

दक्षिण कोरियाली सरकारले यो वर्षको दोस्रो छ महिनाका लागि करिब २२,७०० विदेशी मौसमी श्रमिकहरू खटाउने योजना सार्वजनिक गरेको छ।

यसले बाली भित्र्याउने समयमा श्रमिक अभाव झेलिरहेका ग्रामीण कृषि तथा मत्स्य क्षेत्रलाई सहयोग गर्नेछ। न्याय मन्त्रालयले कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालय र समुद्री तथा मत्स्य मन्त्रालयसँगको छलफलपछि देशभरका १०० वटा स्थानीय सरकारलाई २२,७३१ विदेशी श्रमिक पठाउने निर्णय गरेको हो।

यो निर्णयले आगामी बाली भित्र्याउने सिजनलाई ध्यानमा राख्दै कृषि र मत्स्य क्षेत्रमा बढ्दो श्रमिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।

योसंगै, सन् २०२५ मा कुल ९५,७०० विदेशी मौसमी श्रमिक दक्षिण कोरियाली कृषि तथा मत्स्य क्षेत्रमा खटिनेछन्। जसमध्ये ८६,६३३ जना कृषि क्षेत्रमा र ८,८७६ जना मत्स्य क्षेत्रमा खटाइनेछन्। यसअघि पहिलो छ महिनामा ७२,६८४ जना श्रमिक ल्याउने योजना सरकारले घोषणा गरिसकेको थियो। यो संख्या गत वर्षको ६६,७७८ को तुलनामा ४१ प्रतिशतले वृद्धि भएको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×