Advertisement
Advertisement

कोरियाका नयाँ राष्ट्रपति झन झन लोकप्रिय बन्दै 

Advertisement
Advertisement

राष्ट्रपति 이재명 (इजे म्योंङ) को कामप्रति जनसमर्थन दुई हप्तामा ९% ले बढेर ६२% पुगेको छ, जुन २६ तारिख सार्वजनिक भएको एक सर्वेक्षणमा उल्लेख गरिएको छ।

एमब्रेन पब्लिक लगायत चार संस्थाले जुन २३–२५ मा गरेको राष्ट्रिय सर्वेक्षणमा मात्र २१% ले “खराब काम गरिरहनुभएको छ” भनेका छन्।

राष्ट्रपतिमा विश्वास गर्नेहरू ६३% छन् भने विश्वास नगर्नेहरू २९% मात्र छन्।

डेमोक्रेटिक पार्टी समर्थकहरूमा ९६% ले राष्ट्रपति प्रति विश्वास व्यक्त गरेका छन्, जबकि पिपुल पावर पार्टीका ७१% समर्थकले अविश्वास व्यक्त गरेका छन्।

पार्टी समर्थन दरमा डेमोक्रेटिक पार्टीको समर्थन ४५% र पिपुल पावर पार्टीको २०% छ। यसले नयाँ राष्ट्रपतिको लोकप्रियता बढ्दै गइरहेको देखाउँदछ।

𝗘𝗣𝗦 𝗡𝗘𝗣𝗔𝗟 𝗙𝗔𝗠𝗜𝗟𝗬

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×