Advertisement
Advertisement

कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप

Advertisement
Advertisement

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई ‘हामी’ नामको मोबाइल एप्लिकेसन ल्याएका छन्।

कोरिया जाने श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको पुनःएकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले एप ल्याइएको हो।
‘हामी’ को अर्थ ह्याप्पी माइग्रेसन रहेको उल्लेख गरिएको छ। नेपाली भाषामा यसको अर्थ ‘हामी’ पनि हुन्छ, जसले समुदायको भावना र आपसी माया–ममता झल्काउँछ।
एप सुरूसँगै आप्रवासन सम्मेलन पनि आयोजना गरिएको थियो, जसमा नेपाल सरकार, कोरिया, स्विजरल्यान्ड र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रतिनिधिहरूले भाग लिएर आप्रवासनमा उत्कृष्ट अभ्यासहरू साझा गरे।
यो कार्यक्रम कोइकाको सन् २०२२ मा सुरू गरिएको नेपाल फर्किएका श्रमिकहरूको पुनःएकीकरण कार्यक्रमको निरन्तरता रहको कोइकाले जनाएको छ।


यो एपबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकहरूले निम्न फाइदा लिन सक्नेछन्।

कोरियाबारे जानकारी, वित्तीय साक्षरता र कार्यस्थल सुरक्षा सम्बन्धी तालिम जस्ता व्यवस्थ एपमा गरिएको छ। गन्तव्य देशको संस्कृतिका विषयमा पनि जानकारी पाउन सकिन्छ।
व्यवसायिक तथा उद्यमशीलता तालिममा सहभागीता समेत गराउन सकिने उल्लेख छ। फर्केकालाई पुनःएकीकरण सम्बन्धी जानकारी, उद्यमशीलता तालिम र नयाँ व्यवसायका लागि बीउ पुँजीको व्यवस्था गरिनेछ पनि उल्लेख छ।
नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङले हामी एपले श्रमिकहरूको सम्पूर्ण यात्रा अवधिभर साथ दिने बताए।
‘यो नेपाल-कोरियाबीचको साझेदारीको प्रतीक हो। हामी श्रम आप्रवासनको क्षेत्रमा निरन्तर सहकार्य र साझा प्रगतिप्रति प्रतिबद्ध छौं,’ उनले भने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले हाम्रा श्रमिकको पसिनाले गन्तव्य देशको विकास भइरहेकोले श्रमिकको सम्मान र हकहितको संरक्षणमा गन्तव्य मुलुलकले प्राथमिकता दिनुपर्ने बताए।
‘कार्यस्थल सुरक्षाको सुनिश्चितता हुनुपर्छ,’ उनले भने, ‘ हामी सिप सिकाएर दक्ष बनाएर श्रमिक पठाउने योजनामा छौं।’
इ-७ भिसामा कामदार पठाउन कार्यविधि बनाउने काम भइरहेको पनि उनले बताए।
नेपाली श्रमिकहरूलाई रोजगारी दिएकोमा कोरियाली सरकारलाई धन्यवाद समेत दिए। नेपाल दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्धको ५१ वर्ष भएको छ

कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी  

fbrpc://nativethirdparty/f?app_id=1862952583919182&app_name=TikTok&app_store_id=1235601864&is_app_profile_page_eligible=0&fallback_url=http%3A%2F%2Fitunes.apple.com%2Fapp%2Fid1235601864%3Ffbdata%3D%257B%2522app_id%2522%253A%25221862952583919182%2522%252C%2522ref%2522%253A%2522%2522%257D%26partnerId%3D30%26siteID%3D9G.NUo1nRnw&tap_behavior=app_fallback_web&target_url=https%3A%2F%2Fvt.tiktok.com%2FZSB1QDfs5%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAAR4qJ5oAh4bOCJKtW_VmB7NjnEZRFty0WlFjSGlpqatEGxPN9Ca4m62WYeTiiQ_aem_Y2cOP-S41cxTVuAoUpLS4w&app_sites=%5B%22snssdk1180%3A%5C%2F%5C%2Faweme%5C%2Fdetail%5C%2F7520195044549283080%3Fug_medium%3Dcard%26refer%3Dfacebook%26_r%3D1%26_d%3DsecCgYIASAHKAESPgo8aJWqCyjByeTGjyvzYcO8TQexv0O9mWNYyZVv67%5Cu00252Ba%5Cu00252BTSxF5YRnOdaukH1Q0LPtUkRoJqsedIw6x6tFs0gGgA%5Cu00253D%26_svg%3D1%26checksum%3Dc9f176a6b6d6f378725008004db4ebacc2369a9feec674deb6e4e9175db3ca56%26cover_exp%3Dv2%26link_reflow_popup_iteration_sharer%3D%5Cu00257B%5Cu002522follow_to_play_duration%5Cu002522%5Cu00253A-1%5Cu00252C%5Cu002522dynamic_cover%5Cu002522%5Cu00253A1%5Cu00252C%5Cu002522profile_clickable%5Cu002522%5Cu00253A1%5Cu00252C%5Cu002522click_empty_to_play%5Cu002522%5Cu00253A1%5Cu00257D%26mid%3D7520195073657686785%26preview_pb%3D0%26region%3DKR%26sec_user_id%3DMS4wLjABAAAAjYtuHInTsdpc8Q_wwI_Kb52wCloWIASe1XbbmZQHA4BNNVm-_dOnLZY1e57LviqE%26share_app_id%3D1180%26share_item_id%3D7520195044549283080%26share_link_id%3D1D3A021D-B2D3-449F-989E-5932BEDD3173%26share_scene%3D2%26sharer_language%3Den%26social_share_type%3D0%26source%3Dh5_t%26timestamp%3D1750934219%26tt_from%3Dmessenger%26u_code%3De9hm61ei4bac24%26ug_btm%3Db0%5Cu00252Cb2001%26user_id%3D7270860771718071298%26utm_campaign%3Dclient_share%26utm_medium%3Dios%26utm_source%3Dmessenger%26al_applink_data%3D%5Cu00257B%5Cu002522target_url%5Cu002522%5Cu00253A%5Cu002522https%5Cu00253A%5Cu00255C%5Cu00252F%5Cu00255C%5Cu00252Fvt.tiktok.com%5Cu00255C%5Cu00252FZSB1QDfs5%5Cu00255C%5Cu00252F%5Cu00253Ffbclid%5Cu00253DIwZXh0bgNhZW0CMTEAAR4qJ5oAh4bOCJKtW_VmB7NjnEZRFty0WlFjSGlpqatEGxPN9Ca4m62WYeTiiQ_aem_Y2cOP-S41cxTVuAoUpLS4w%5Cu002522%5Cu00252C%5Cu002522extras%5Cu002522%5Cu00253A%5Cu00257B%5Cu002522fb_app_id%5Cu002522%5Cu00253A1862952583919182%5Cu00257D%5Cu00257D%22%5D&has_app_link=1&fallback_web_url=https%3A%2F%2Fvt.tiktok.com%2FZSB1QDfs5%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAAR4qJ5oAh4bOCJKtW_VmB7NjnEZRFty0WlFjSGlpqatEGxPN9Ca4m62WYeTiiQ_aem_Y2cOP-S41cxTVuAoUpLS4w

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×