Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मञ्चद्वारा भव्य तीज विशेष कार्यक्रमको तयारी

Advertisement
Advertisement

केशब पोखरेल/दक्षिण कोरिया :नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगस्ट २४, आइतबार (२०८१ भदौ ७ गते) को दिन कोरियाको दोङदेमुन (서울시 중구 퇴계로 417 )सुविधासम्पन्न स्थलमा आयोजना हुने मन्चका अध्यक्ष रुद्र पौडेल ले जानकारि दिनुभयो !!

प्रवासमा रहे पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वको गौरवलाई सजीव राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमलाई इतिहासमै स्मरणीय बनाउने तयारी मञ्चले अगाडि सारेको छ।

हरितालिका तीजको मौलिक स्वाद

कार्यक्रममा सहभागीहरूले नेपालकै परम्परागत तीजका दर परिकारहरू – सेलरोटी, दूध–चिउरा, अचार, तरकारी, मिठाईलगायतका स्वादिष्ट भोजनहरूको स्वाद लिन पाउनेछन्। खाना तयारीमा पनि प्रवासमै पाइने नेपाली स्वादलाई प्राथमिकता दिइने र महिला स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहने बरिष्ठ उपाध्यक्ष बाबुराम पोखरेल ले बताऊनु भयो ।

कार्यक्रमलाई सांगीतिक रूपमा अझ रंगीन बनाउन जापानबाट विशिष्ट लोकगायकको विशेष प्रस्तुति रहनेछ, जसले तीजको माहोललाई अझ सजीव बनाउनेछ। साथै, कोरियामै क्रियाशील स्थानीय कलाकारहरूको तीज नृत्य, गीत र सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिने मन्चले जनाएको छ

अन्य आकर्षणहरू
• तीज गीत प्रतियोगिता
• नेपाली भेषभूषा अवलोकन तथा अवार्ड कार्यक्रम
• आत्मीय भेटघाट र नेटवर्किङ
• दृश्य–श्रव्य सामग्री मार्फत प्रवासी अनुभव प्रस्तुतिकरण रहने छ ।

मन्चका अध्यक्ष पौडेल ले भन्नुभयो “हामी प्रवासमा रहे पनि हाम्रो संस्कृति, चाडपर्व र संगीतप्रतिको प्रेम उत्तिकै गहिरो छ। यो कार्यक्रम हाम्रो सांस्कृतिक पहिचानको संरक्षण मात्र होइन, प्रवासी नेपालीबीचको आत्मीयताको पुल पनि हो। जापानबाट आउने कलाकारको साथले तीजको उत्सव अझ विशेष हुने विश्वास लिएको छौं।”

कार्यक्रम विवरण

📅 मिति: २०८२ साल भदौ ८ गते, आइतबार (२०२५ अगस्ट २४)
📍 स्थान: (서울시 중구 퇴계로 417)
🕙 समय: बिहान ११ बजे देखि साझ ७ बजे सम्म)
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सांस्कृतिक आत्मीयता, मौलिकता र उत्सवको यो रंगीन पर्वमा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा पनि गरेको छ ।।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×