Advertisement
Advertisement

जुलाई १३ मा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन हुने 

Advertisement
Advertisement

बिशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको यही जुलाई १३ तारिक सुवनमा आठौं अधिवेशन हुने भएको छ। 

“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले यही २०८२ साल असार २९ गते (२०२५ जुलाई १३, आइतबार) का दिन कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आठौं अधिवेशन – २०२५ आयोजना गर्न लागेको हो। सुवन स्टेशन गेट नं. १० नजिक रहेको भेटघाट रेस्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रम बिहान ११:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ। 

स्थापना कालदेखी नै प्रवासमा रहेका रुपन्देहीबासीहरूबीच सामाजिक, सांस्कृतिक, र आपसी सहयोगको भावना विस्तार गर्न क्रियाशील रहँदै आएको सस्थाले कोरिया लगायत नेपालमा बिभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ।जुलाई १३ मा हुने अधिवेशनमार्फत संगठनको आगामी कार्यदिशा, नेतृत्व चयन, प्रतिवेदन प्रस्तुतिकरण, र भविष्यका योजनाहरूको समीक्षा गरिने अध्यक्ष बिज्ञान अर्यालले बताएका छन्।

रुपन्देहि सम्पर्क समिति को आठौं अधिवेशन बाट बिभिन्न पदिय जिम्मेवारीमा रहि योगदान गर्न चाहानुहुने व्यक्तित्व हरुले तयारी गर्नुहुन अधिवेशन संयोजक मदन गौतमले बिशाल आवाज मार्फत अनुरोध समेत गरेका छन्।  

सुवनमा हुने आठौं अधिवेशन सभ्य र भब्यताका साथ सफल पार्नका निम्ती दक्षिण कोरियाबासी सम्पूर्णमा रुपन्देही सम्पर्क समितिले हार्दिक निमन्त्रणा गर्दै कार्यक्रममा सहभागिता जनाइदिनुहुन अनुरोध समेत गरेको छ।

सम्पर्क व्यक्तिहरु:-

अध्यक्ष बिज्ञान अर्याल 01072252645

अधिवेशन संयोजक मदन गौतम 01082305834

सह-संयोजक दिनेश पराजुली 01028620785

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×