Advertisement
Advertisement

आजको राशिफल: २०८२ वैशाख २८ गते आईतबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धर्मकर्ममा मन लाग्नेछ, शरिरमा शान्ती र मुहारमा कान्ति छाउनेछ , छोटो दुरिको धार्मिक यात्रा हुनेछ । दुर्गा देविलाइ स्मरण गर्दै कार्य आरम्भ गर्दा राम्रो फल पाइनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्यशैलिले अरुको मन सजिलै जित्न सकिनेछ कर्म गर्दा सोचेको फल प्राप्त हुनेछ, पदोन्नति हुने योग रहेको छ, मन प्रफुल्ल रहला । भगवान भोलेनाथको नाम जप्दै कार्य प्रारम्भ गर्दा राम्रो फल पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिपरित लिङ्गप्रती आकर्षक बढ्नेछ भने पति पत्निमा सुमधुरता छाउनेछ । दिनको प्रारम्भमा गौमाताको दर्शन गर्दा दिनभरी नै शारीरिक शान्तिको आत्मानुभुती हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

रोगको भय छ रिणमा पनि बृद्दी हुने देखिन्छ भने शत्रुहरु हावी हुनेछन सचेत रहनुहोला । दिनको पुर्वार्धमा महाकाल भैरवको उपासना गर्दाले कठिनाइहरुको सामना गर्नुपर्ने छैन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शारीरिक बल बढेर जानेछ मुहारमा कान्ति छाउनेछ । जोस जागरले गर्दा अत्यादिक कार्य गर्नमा मन लाग्नेछ । दिनको पुर्वार्धमा भगवान गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अनावश्यक यात्रा हुनेछ भने खर्च पनि बढ्नेछ सचेत रहनुहोला । फजुल खर्चमा ध्यान दिनुहोला, दिनको आजको दिन भगवान नृसिम्हको ध्यान गरेर कार्यारम्भ गर्नुहोला सफल हुनुहुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आयआर्जनको श्रोत फेला पर्नेछ आम्दानीको कारणले मन प्रफुल्ल रहनेछ, शरिरमा बल र मनमा शान्ती छौनेछ । आजको दिन यहाको शुभ रहेको छ । दिनको पुर्वार्धमा सुर्यनारायणको दर्शन गरेर कार्यको थालनी गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कर्म बलियो रहनेछ कार्यछेत्रमा आएका बाधा अड्चनहरु हट्नेछन । मुहारमा कान्ति छौनेछ भने आजको दिन अत्यन्त शुभ रहेको छ । आजको दिनमा भगवान भोलेनाथको नाम जपेर कार्यको थालनी गर्नुहोला शुभ हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×