Advertisement
Advertisement

तनहुँ समाज दक्षिण कोरियाले आन्तरिक वनभोज कार्यक्रम साथै १५ औँ अधिवेशन समारोह ‌गर्दै

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियाको सक्रिय संस्था तनहुँ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिखका दिन सउलमा आन्तरिक वनभोज कार्यक्रम २०२५ साथै १५ औँ अधिवेशन समारोह एवं मौलिक कौडा नृत्य प्रस्तुति गर्ने भएको छ। 

“आपसी मेलमिलाप, सद्भावना र सहभागिता आजको एकता नै प्रवासीको आवश्यकता” भन्ने नारासहित दक्षिण कोरियामा रहेको तनहुँ समाज दक्षिण कोरियाले 서울시 광복구 우이동 산 75번지 먹거리마을 मा आन्तरिक वनभोज कार्यक्रम २०२५ साथै १५ औँ अधिवेशन समारोह एवं मौलिक कौडा नृत्य प्रस्तुति गर्ने भएको छ।   

विभिन्न नेपाली परिकार सँगै विविध सांस्कृतिक कार्यक्रम र आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको कार्यक्रममा सहभागिता जनाउनका पुरुषको लागि ७० हजार वन र महिलाको लागि ५० हजार वन र दक्षिण कोरिया प्रवेश गरेको छ महिनाभन्दा कम समय भएको विद्यार्थीहरूका लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ। 

बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने आयोजकले विशाल आवाजलाई बताएको छ। 

वर्तमान अवस्थामा संस्थाले आयोजना गर्न लागेको कार्यक्रम आर्थिक फाइदाका लागि नभई पारिवारिक वातावरणमा तनहुँ बासीको एकताको उदाहरणीय कार्यक्रम बनाउने मुख्य उद्देश्यका साथ रमाइलो वातावरणमा गर्न लागिएको आन्तरिक वनभोज कार्यक्रम साथै १५ औँ अधिवेशन समारोह कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×