Advertisement
Advertisement

एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा, उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्दै

Advertisement
Advertisement

विशाल आवाज:एनआरएनए दक्षिण कोरियाको आयोजनामा  अप्रिल ६ तारिख आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा भएको छ भने उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्नेछन्।

दक्षिण  कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको सम्पुर्ण तयारी भएको हो भने प्रतियोगितामा आयोजक सहित २० टिम ट्रफिका लागि भिड्नेछन्।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २०  लाख कोरियन वोन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले  १ लाख वन प्रमाण पत्र प्राप्त गर्नेछ भने  उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकर ले पनि नगद ५० हजार वन सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 एनआरएनए कप भलिबल टुर्नामेन्ट लाई सफल पार्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिम लगायत  कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×