Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत २० गते बुधबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आर्थिक लाभ प्राप्त हुन्छ । मनोवान्छित फलहरु पनि प्राप्त हुनेछन । दुविधाहरु हटेर जानेछन । मन प्रसन्न रहनेछ । सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शरिरमा एक किसिमको स्फुर्ती बढ्नेछ । रोगहरु हटेर जानेछन । मन प्रशन्न रहने भएकाले आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ । भगवान पशुपतिनाथको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अनावश्यक यात्राले मन चिन्तित रहनेछ । स्वास्थ बिग्रन सक्छ ख्याल गर्नुहोला । आजमा कठिनाइ हरु आइपर्लान । गाइलाइ घाँस खुवाएर अथवा गाईमाता लाई दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला दिन राम्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आम्दानी बड्नाले मन प्रफुल्ल रहनेछ । साथीभाइको सरसल्लाहले कामहरु बन्नेछन । चिताएको पूरा हुनेछ । धार्मिक कार्यमा सरिक हुने योग रहेको छ । सप्तरिषीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आज गरेका कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । कार्यशैली मजबुत हुनुका साथसाथै पारिवारिक मेलमिलापको समय पनि छ । भगवान गणेशको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

धर्मकर्ममा मन जानेछ । घरमा माङ्गलिक कार्य हुने समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । शैक्षिक छेत्र मजबुत रहनेछ । भगवान लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

यात्रा गर्दा ध्यान दिनुहोला । शारीरिक एबम मानसिक तनाब बढेर जानेछ । चोटपटको भए पनि रहेको छ । सचेत रहनुहोला । भगवान बटुक भैरवको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट हटेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मीठो भोजन प्राप्त होला । शत्रुहरु मित्र बनेर सहयोग गर्न तत्पर हुनेछन । आजको दिन प्रेमिल रहनेछ । पतिपत्नीमा प्रेमको स्तर बढेर जानेछ । भगवान राधाकृष्णको चरणकमलको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शत्रुहरु बढेतापनि बिजयी भइनेछ । रिणको भार कमहुने योग रहेको छ । रोगव्याधी हटेर जानेछ । कृषि कार्यमा मन जानेछ ।। भगवती देविको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शिक्षामा सफलता भाग्यमा बढोत्तरी हुने समय रहेको छ । सन्तानबाट सुख मिल्नेछ । सन्तान प्राप्तिको योग पनि रहेको छ ।। आज पारिवारिक रमझम रहला । देवराज इन्द्रको स्मरण गरेर कार्यारम्भ गर्नुहोला । दिन मजबुत रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक बेमेल बुने देखिन्छ । मन अशान्त रहला । सोचेको कुरा प्राप्त नहुदा मन दुख्नेछ ।। छालासम्बन्धी रोगले सताउला । मातृसुखको कमि महसुस हुनेछ । गौरी आदि १६ मातृकाको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पराक्रम बढ्नुका साथसाथै मनमा उत्साह छाउनेछ । पारिवारिक सुखको अनुभुती प्राल्त होला । मनमा अध्यात्मिक शान्तिको आभास हुनेछ । छोटो दुरिको यात्रा पनि होला । पिङ्गला आदि योगिनीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×