Advertisement
Advertisement

किम्हेमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

Advertisement
Advertisement

विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समिति बुसानको सहआयोजनामा यही मार्च २६ तारिखका दिन किम्हे बुसानमा श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ।

नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहधानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो मार्च १६ तारिख का दिन नेपाली राजदूतावासका आयोजना तथा नेपाली सम्पर्क समिति बुसान शाखाको सहकार्यमा बुसानको किम्हे शहर स्थित 3F,Garakro 95,Gimhaesi,Gyeongnam मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो।

नेपाली राजदूतावास सियोलले एक सूचना जारी गर्दै राहदानी र कन्सुलर सेवाका लागि प्रचलित कानुनले तोकेको शुल्क बाहेक अन्य कुनै पनि थप शुल्क नलाग्ने समेत जानकारी गराएको छ। साथै सोदिन राहदानी नवीकरणबाहेक अन्य कुनै पनि सेवा उपलब्ध नहुने जानकारी गराउँदै सेवाग्राहीले पुरानो राहदानी र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनु हुन समेत अनुरोध गरिएको छ।
कार्यक्रमबारे विस्तृत जानकारीका लागि नेपाली सम्पर्क समिति बुसान शाखाको अध्यक्ष चन्द्र कार्की (01027541741) लाइ सम्पर्क गर्नुहुन आयोजकले आग्रह समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×