Advertisement
Advertisement

SentBe/कुमारी बैंक मार्च प्रमोसनको पहिलो हप्ता ग्यालेक्सी ट्याबको विजेता घोषणा, अझै बाँकी छन् तीन हप्ताका पुरस्कार हरू

Advertisement
Advertisement

विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको मार्च प्रमोसन पठाउनुहोस् र प्रत्येक हप्ता जित्नुहोस् आकर्षक उपहार अन्तर्गतको पहिलो हप्ताको सामसुङ ग्यालेक्सी ट्याब विजेता घोषणा गरिएको छ।।

मार्च प्रमोसनको पहिलो हप्ता अन्तर्गत मार्च १ तारिखदेखि ७ तारिख भित्रमा रेमिट्यान्स गर्ने हरूबाट आइतबारका दिन सेन्ट-वी रेमिट्यान्सले फेसबुक लाइभ गरी विजेता घोषणा गरेको छ। मार्च १ तारिखदेखि ७ तारिख भित्रमा रेमिट्यान्स गर्नेहरूबाट फेसबुक लाइभमा लक्कि ड्र गरी विजेता छनोट गर्दा नोर्बु लामाले samsung galaxy tab जित्न सफल भएका छन्।

सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा भइरहेको मार्च प्रमोसन बाट प्रत्येक हप्ता विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। जसअनुसार पहिलो हप्ता मार्च १ तारिखदेखि ७ तारिखसम्म रेमिट्यान्स गर्दा ग्यालेक्सी ट्याब , दोस्रो हप्ता मार्च ८ तारिखदेखि १६ तारिखसम्म रेमिट्यान्स गर्दा samsung43” ultra smart tv , तेस्रो हप्ता मार्च १७ देखि २३ सम्ममा रेमिट्यान्स गर्दा samsung galaxy A16 र चौथो हप्ता मार्च २४ देखि ३१ तारिखसम्म रेमिट्यान्स गर्दा samsung refrigerator पाउनेछन्।

सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले मार्च १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। मार्च १ तारिख देखि प्रत्येक हप्ता हुने 𝐄𝐯𝐞𝐧𝐭 ! मा सहभागि हुनको लागि प्रत्येक हप्ता नेपाल पैसा पठाएको हुन पर्नेछ । जति धेरै पटक पठायो , त्यति नै धेरै जित्ने मौका हुनुका साथै रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ‌ भने जति पटक पैसा पठाउँछ त्यति नै पटक लकी ड्रमा नाम समावेश हुनेछ।
पुरस्कारहरू प्रत्येक हप्ता आइतबारका दिन सेन्ट बी रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ गरी लकी ड्र गरी विजेता घोषणा गरिनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×