Advertisement
Advertisement

नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा रहेको नेपाल भलिबल संघ दक्षिण कोरियाले मार्च ९ तारिकको दिन जुम भर्चुअल माध्यमबाट “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने भएको छ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित नेपाली भलिबल खेलको विकास र विस्तारका लागि दक्षिण कोरियामा स्थापित नेपाल भलिबल संघ, दक्षिण कोरिया शाखाले आफ्नो मातहतमा आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाली भलिबल रेफ्रीहरूलाई लक्षित गर्दै “अफिसियल भलिबल नियम २०२५-२०२८” अनुसार भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन सम्बन्धी जुम भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो।

नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा ले प्रशिक्षण गर्ने कक्षामा नाम दर्ता तथा सहभागिता जनाउनका लागि मार्च ९ तारिख दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाउदै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली भलिबल रेफ्रीहरूलाई यस सुनौलो अवसर मा सहभागी हुन हार्दिक अनुरोध समेत गरेको छ।
रेफ्री टहल सिंह थापाको परिचय:
उहाँ नेपालका पहिलो AVC International Referee हुनुहुन्छ। साथै,
• National Volleyball Referee Course 2014 को Topper
• FIVB Level I Coaches Course 2011, Nepal को Topper
• 11th South Asian Games (SAG) 2010, Dhaka, Bangladesh मा नेपालको Men’s National Team बाट सहभागी
• हङकङ, थाइल्यान्ड, बंगलादेश, भारत, नेपाल लगायतका विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा अफिसियलको भूमिका निर्वाह गरिसक्नुभएको छ।

📞 सम्पर्क व्यक्तिहरू:
• चन्द्र राना : 010-7665-2051
• अमित राना : 010-2916-2030
• श्रवण श्रेष्ठ : 010-4897-3350
• लेसन गुरुङ : 010-8824-9361
• केदार गौतम : 010-5708-5532
कक्षा सम्बन्धी जानकारी:
📅 मिति: २०२५ मार्च ०९, आइतबार
⏰ समय: राति ८:०० बजे (कोरियन समय)
🌐 स्थान: Zoom Virtual
💰 प्रशिक्षण शुल्क: निःशुल्क
🔹 नोट: नाम दर्ता गरिसकेपछि Zoom ID र लिंक उपलब्ध गराइनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×