Advertisement
Advertisement

जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ मा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने

Advertisement
Advertisement

विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने भएको छ। 

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको
छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हाललाई दुईवटा लक्ष्य निर्धारण गरेको र पहिलो लक्ष्य विशेषगरी कोरिया स्थित नेपाली समुदाय र सकेसम्म समग्र कोरियालाई पनि नेपालको बारेमा विभिन्न जानकारी सहित समसामयिक परिस्थितिको बारेमा अवगत गराउने र नेपाल वा विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई कोरिया र कोरिया स्थित नेपाली समुदायसँग सम्बन्धित हरेक सूचना सन्देश एवं गतिविधिहरु सम्प्रेषण गर्ने रहेको छ अध्यक्ष जीवन खतिवडाले जानकारी दिनुभएको छ।

त्यस्तै दोस्रो लक्ष्य यस जर्नल मार्फत नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले लिएको कार्यनीति “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण, प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमा लगानी मैत्री वातावरण” भन्ने मूल नारालाई व्यवहारत कार्यान्वयन गराउन भूमिका खेल्ने र पार्टी संगठनको नीति विचार र कार्यक्रमलाई सम्पूर्ण नेपालीहरु माझ पुर्याउने रहेको समेत खतिवडाले बताउनुभएको छ।

“कोरिया सन्देश” नामक जर्नल संगठनले प्रकाशित गरेपनि यो जर्नल कोरिया स्थित आम नेपाली समुदायको साझा विचारको रुपमा साझा एउटा जर्नलको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउदै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित जर्नल यही मार्च महिनाको २३ तारिखको दिन विमोचन गर्ने हुँदा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा अग्रिम रुपमा जानकारी गराउदै जर्नल विमोचन कार्यक्रममा गरिमामय उपस्थितिको लागि आयोजकले विशाल आवाज मार्फत आह्वान समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×