Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा नरकुमार गुरुङ सर्वसम्मत चयन, कार्यकारी पद हरु भने खाली

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दक्षिण कोरियाको सउलमा भएको दोस्रो अधिवेशन २०२५ बाट नरकुमार गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन तर महासचिव र कोषाध्यक्ष सहित केही कार्यकारी पद हरुमा  उम्मेदवारी नै नपरेपछि ती पदहरू रिक्त रहेका छन्।

प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना भएको दोस्रो ऐतिहासिक अधिवेशनबाट नरकुमार गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो।


दीपक पुनको संयोजकत्वमा डा. टिकाराम अर्याल खोमप्रसाद गुरुङ, दीपक केसी र बिदुर शर्मा सदस्य रहेको निर्वाचन समितिले स्याङ्जाका गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्मला सुर्खालि(तनहु), उपाध्यक्षहरुमा अमृत पाठक(बागलुङ), खेम पंगेनी(नवलपुर), महिला उपाध्यक्षमा सृजना तिवारी,सचिवमा पुष्पराज भण्डारी र सदस्यहरूमा गोविन्द पोख्रेल(स्याङ्जा), रेशम पौडेल (बाग्लुङ), विष्णु सापकोटा (पर्वत), कृष्णकुमार श्रेष्ठ (गोरखा) र कपिल अधिकारी (कास्की) , श्रीराम अधिकारी(नवलपुर) चयन  भएका छन्। नयाँ कार्यसमिति चयन गर्ने बेला महासचिव र कोषाध्यक्ष पद सहित केही महत्वपूर्ण कार्यकारी पदहरूमा कुनै पनि जिल्लाबाट उम्मेदवारी नपरेपछि सो पद नै हालका लागि खाली भएको छन्। यसले समाजको प्रशासनिक व्यवस्थापनमा केही चुनौती खडा गर्न सक्ने देखिन्छ।

केही समयअघि मात्र स्थापना भएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाले छोटो समयमै आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै दक्षिण कोरियामा आफ्नो उल्लेखनीय सहभागिता जनाउँदै आइरहेको छ। यसैगरी संस्थाले नेपाल लगायत कोरियामा रहेका विभिन्न सङ्घसंस्थाहरूसँग मिली विभिन्न सामाजिक गतिविधिहरुमा समेत सहयोग गर्दै आइरहेको छ ।
को हुन् त नरकुमार गुरुङ:
सन् २००८ मा इपिस प्रणाली मार्फत् कोरिया प्रवेश गरेका गुरुङ कोरिया बसाईको क्रममा विभिन्न संघ संस्थासँग आबद्ध हुँदै नेपाली समुदायलाई नजिकबाट नियालेका व्यक्ति हुन् नरकुमारी गुरुङ । कोरियाको बसाईको लामो अनुभवद्धारा आफ्नो व्यक्तित्व तिखार्दै-निखार्दै सामाजिक सेवाको भावले ओतप्रोत गुरुङ धेरै जातीय तथा सामाजिक संघ संस्थाहरु सँग आबद्ध हुँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिईरहेका छन् । उनी २५ वर्ष ईतिहास पार गरिसकेर सफलतापूर्वक रजत जयन्ती मनाइसकेको तमु धीं दक्षिण कोरिया र स्याङ्जा परिवार दक्षिण कोरियाको केन्द्रीय सल्लाहकारको रुपमा विभिन्न कार्यकाल देखि अविछिन्न आबद्ध छन् । स्याङ्जा जिल्ला भित्रको स्याङ्जा भीरकोट आर्थर तमु समाजका संस्थापक अध्यक्ष हुन् र वर्तमान संरक्षक पनि ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×