Advertisement
Advertisement

मे को पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्दै डाइनामिक मोरङ कमिटि दक्षिण कोरिया

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने भएको छ। 

“प्रवासमा रहेका मोरङ्गेलीहरूको एकता,आपसी सद्भाव सहयोग र सहकार्य हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको आनसानमा सन्तोष सिग्देलको अध्यक्षतामा बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको।

संस्थाको महासचिव रविन्द्र भट्टराईले सञ्चालन गरेको बैठकबाट विभिन्न प्रस्ताव उपर छलफल गरी निर्णय गरिएको थियो। पहिलो बैठकबाट मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने निर्णय गर्नुका साथै संस्थाको संरक्षक संस्थापक सल्लाहकार हरू समेत चयन गरिएको छ।


संस्थालाई हरेक समयमा साथ सहयोग र उचित सल्लाह सुझाव दिनका लागि डा. देवी बहादुर बस्नेत, नवराज शिवाकोटी, चन्द्र फुयाल,रोशन भट्टराई,जीवनकुमार थापा लाइ संरक्षक/संस्थापक चयन गरिएको छ। यसैगरी बैठकबाट संस्थाको वरिष्ठ सल्लाहकारको रूपमा तारानाथ निरौला र सल्लाहकारहरूमा युवराज फुयाल, प्रकाश थापा, राज भट्टराई, प्रल्हाद राई, विश्वास रायमाझी , मातृका भट्टराई लाइ चयन गरिएको छ।

मे महिनाको पहिलो हप्ता हुने कार्यक्रममा विभिन्न नेपाली परिकारको स्वाद संगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको मज्जा लिइ पारिवारिक माहोलको साथमा रमाइलो गर्न सक्ने बताउदै सो समयमा दक्षिण कोरियामा रहेका सङ्घसंस्थालाई कार्यक्रमहरू नजुधाइदिनु हुनका लागि समेत संस्थाका अध्यक्ष सन्तोष सिग्देलले विशाल आवाज मार्फत अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×