Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ २० गते आईतबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

इष्टमित्रबाट मानसम्मान प्राप्ति हुने योग रहेको छ। सामाजिक अनुष्ठानहरुमा धार्मिक क्रियाकलापहरुमा सहभागी हुन पाउनुहुनेछ । सम्बन्धमा विकास हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मानसम्मान बढेर जानेछ। लामो दुरीको यात्रामा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ भने इष्टमित्र जनसँग पनि कला कौशल बढेर जानेछ । कलाकारिताको क्षेत्र पत्रकारिताको क्षेत्र राजनीतिको क्षेत्र कुटनीतिको क्षेत्रमा समेत तपाईहरुले आज सफलता प्राप्त गर्न सक्नु हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आजको दिन समय राम्रो रहेको छ। सफलता प्राप्त गर्न सक्नेछन । मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो दुरीको यात्रा यात्रामा सफलता मिल्नेछ । नयाँ मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । नयाँ गाडी साधनको खरिद बिक्री गर्नको लागि कर्कट राशि हुनेहरुको लागि आजको दिन उपयुक्त हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त र सन्ततिबाट राम्रो हुनेछ। काम कार्यहरुमा सफलता मिल्नेछ । सफलताको दिन रहेकोले आज चिताएको पुग्ने ग्रहगोचरले देखाएका छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शरीरमा गडबडी देखिने भएतापनि समग्रमा आजको दिन राम्रो छ । विभिन्न सामाजिक कार्यमा सहभागी भएर बित्नेछ । मानसम्मान प्राप्ति हुने योग रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीतिको क्षेत्रमा सफलता मिल्नेछ। कुटनीतिको क्षेत्रमा सफलता मिल्नेछ। देशविदेश र व्यापार व्यवसायमा समेत सफलतै सफलताको योग रहेको छ

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अपुरा काम बन्नेछ । धर्म कर्ममा मन जानेछ । सामाजिक कार्यमा सम्लग्न हुन पाउने योग रहेको छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आजको दिन राम्रा रहेका छन् । कलाकारि पत्रकारिताको रणनीतिको क्षेत्रबाट सफलता मिल्नेछ। मेसिनरी चिजहरुबाट राम्रो लाभ हुने रहेको छ । आम्दानीको योग रहेको छ। कला कौशलका क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको दिन समय राम्रो रहेको छ। आटे सोचेको काम कार्यहरुमा सफलता प्राप्त गर्न सक्नेछन । हासो र उमंग बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन उपयुक्त रहेको छ । कामहरुमा सोचेजस्तै सफलता मिल्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । 

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×