Advertisement
Advertisement

नेपाल गोरखा परिवार दक्षिण कोरियाको “गोरखाली भेटघाट तथा वार्षिक साधारण सभा” यही जनवरी २९ मा हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ;कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले यही जनवरी २९ तारिक गोरखाली भेटघाट तथा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ ।

संस्थाको बाह्रौं कार्यसमितिले आफ्नो बितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

“प्रवासी भूमीमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारा सहित सन् २००२ मा स्थापना भएको गोरखा परिवार दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ उल्लेख गर्दै परिवारका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका गोरखालीहरुको एकता र सद्भाव कायम गर्दै आइरहेको संस्थाले सबैलाई उपयुक्त हुने गरी कोरियन वर्ष सलनालको विदा पारेर गोरखालीहरुको बाक्लो उपस्थितिको अपेक्षा सहित सो कार्यक्रमको तयारीमा जुटेको गर्दै संस्थाका महासचिव आएको महासचिव अशोक खड्काले थपे ।

नेपाल गोरखा परिवार दक्षिण कोरियाद्धारा आयोजित सो वार्षिक साधारण सभालाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Co je to maximum win a limity v online casino CZ?

Co je to maximum win a limity v online casino CZ?Ahoj, jmenuji se Jan Novák a jsem odborníkem v oblasti online hazardních her. Dne...

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?Jmenuji se Jan Novák a jako odborník na online bezp...

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×